प्रदेश-१
आज ३३ सय ८४ जनामा कोरोना संक्रमण, ६ हजार २ सय ९४ संक्रमणमुक्त
शनिबार, २९ जेष्ठ २०७८, २२:०२
काठमाडौं । नेपालमा थप ३ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ८ हजार ५ सय ६ जनामा गरिएको
श्रीमतीको हत्या गर्ने पक्राउ
शनिबार, २९ जेष्ठ २०७८, २१:५५
ईलाम । आफ्नै श्रीमतीको हत्या गर्ने भोजपुर घर भई हाल ईलाम देउमाई नगरपालिका ४ चित्रे डेरा गरी बस्ने ४५ बर्षीय ताक बहादुर तामाङ पक्राउ परेका छन् । शुक्रबार बिहान साढे
पथरी शनिश्चरे नगरलाई नेकपा (माओवादी केन्द्र) नगर कमिटीद्वारा ज्ञापन पत्र
शनिबार, २९ जेष्ठ २०७८, २०:५६
पथरी शनिश्चरे । मोरङ पथरी शनिश्चरे नेकपा(माओवादी केन्द्र) नगर कमिटी र नगर संसदिय दलले पथरी शनिश्चरे नगरलाई शुक्रबार ज्ञापन पत्र बुझाएको छ । आर्थिक बर्ष ०७८/७९ को निति तथा कार्यक्रम
पथरी शनिश्चरे ४ मा जनचेतनामुलक बोर्ड स्थापना
शुक्रबार, २८ जेष्ठ २०७८, २१:३७
पथरी शनिश्चरे । पथरी शनिश्चरे ४ मा जातिय छुवाछुत तथा भेदभाव अपराध हो भन्ने सचेतना जगाउने खालका जनचेतनामुलक होडिङ बोर्ड स्थापना गरिएको छ । वडा नं. ४ का विभिन्न १०
ओखलढुङ्गामा अति विपन्न २३ परिवारलाई खाद्यान्न सहयोग
शुक्रबार, २८ जेष्ठ २०७८, १७:३९
ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाका कोरोनाका कारण समस्यामा परेका नागरीकलाई खाद्यान्न सहयोग गिरएको छ। सोच नेपालले कोरोना भाइरस संक्रमणको महामारीका कारण रोजगारी गुमाएर बिहान बेलुकाको छाक टार्न मुस्किल भएका चिशंखुगढी–६ भदौरेका २३
प्रदेश १ को विभिन्न स्थानमा करेन्ट लागेर ४ जनाको मृत्यु
शुक्रबार, २८ जेष्ठ २०७८, १७:२१
झापाको छुट्टा छुट्टै २ स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बिहीबार बेलुका साढे ३ बजे अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ बर्षीया गलमाया
मृगौला पिडित थारुलाई अभियान मार्फत प्राप्त एक लाख बढि आर्थिक सहयोग हस्तान्तरण
शुक्रबार, २८ जेष्ठ २०७८, १३:१३
कानेपोखरी । मोरङ्को कानेपोखरीका मृगौला पिडित रमेश कुमार थारुको उपचारार्थ आर्थिक सहयोग जुट्न थालेको छ । कानेपोखरी ५ भौसाबारीका २९ बर्षिय मृगौला पिडित थारुको थप उपचारका लागि स्थानिय युवाहरुको पहलमा
पथरी शनिश्चरे ४ को बजेट तर्जुमा नीति तथा कार्यक्रमबारे छलफल
बिहीबार, २७ जेष्ठ २०७८, २०:३७
पथरी शनिश्चरे । आर्थिक बर्ष २०७८/०७९ मा पथरी शनिश्चरे वडा नं. ४ मा लागु हुने बजेटबारे आज बिहिबार विभिन्न क्षेत्रका व्यक्तिहरु बिच बजेट तर्जुमा नीति तथा कार्यक्रमबारे छलफल गरिएको छ
प्रदेशलाई नै खोप खरिदका लागि अनुमति दिन मन्त्री राईको आग्रह
बुधबार, २६ जेष्ठ २०७८, २२:५५
विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदका लागि अनुमति दिन आग्रह गरेकी छिन् ।संघीय सरकारले तुरुन्तै खोपको प्रवन्ध गर्नुपर्ने र गर्न नसके प्रदेशलाई खरिदको
करेन्ट लागेर नाबालकको मृत्यु
बुधबार, २६ जेष्ठ २०७८, २२:४१
झापा । झापा बिर्तामोड १० ठुटेबर चोक स्थितमा बस्ने कुमार गुरुङको ३ बर्षीय छोरा अभिनास गुरुङको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान साढे ७ बजे आफ्नै बन्दै गरेको
