प्रदेश-१
इलाका प्रहरी कार्यालय पथरीले १२ फरार प्रतिवादी पक्राउ ग¥यो
मंगलवार, २२ पुष २०७६, ०८:०९
इलाका प्रहरी कार्यालय पथरीले बुधबारदेखि शनिबार रातिसम्ममा अदालतले विभिन्न अपराधिक घटनामा अपराधी ठहर गर्दै कैद तथा जरिवानाको फैसला सुनाए पनि फरार रहेका १२ जना प्रतिवादीलाई मोरङबाट पक्राउ गरेर उनीहरुलाई आइतबार
सभापति देउवालाई एकलौटी ढंगले अघि नबढ्न सिटौला र कोइरालाको आग्रह
सोमबार, २१ पुष २०७६, १७:२५
धनकुटा । धनकुटाको मौनाबुधुकमा पुगेका नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले लोकतन्त्र र संघीयता जोगाउने बेलामा कांग्रेस आफ्नो किचलो फस्नु दुःखद् भएको बताएका छन्। नेता सिटौलाले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले देखाएको
दाजुभाईबीच झगडा हुदाँ भाइको मृत्यु
सोमबार, २१ पुष २०७६, १६:३१
ईलाम । ईलामको सुर्योदय नगरपालिका १२ आठघरेमा दाजु भाई बिच झगडा तथा कुटपिट हुँदा १ जनाको मृत्यु भएको छ । आईतवार राती स्थानीय ४६ बर्षीय हर्क बहादुर रसाईली र ४८
ट्रकको ठक्करबाट अटोरिक्सामा सवार दुईजनाको मृत्यु
सोमबार, २१ पुष २०७६, ००:५५
झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा शनिबार राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। तीन घाइते भएका छन्। दमक–९ स्थित क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे १
तत्काल समाधान नभए चरणबद्ध आन्दोलन गर्ने सुकुम्बासीहरुको घोषणा
सोमबार, २१ पुष २०७६, ००:५१
पथरी शनिश्चरे । सुकुम्वासी र अव्यावस्थीत वसोवासको समस्या तत्काल समाधान नभए चरण वद्ध आन्दोलन गर्ने सुकुम्वासीहरुले घोषणा गरेका छन् । तत्काल समस्या समाधान गर्नु पर्ने उनीहरुले माग गरेका छन् ।मोरङ्गको
झापा गाउँपालिका अध्यक्ष कप भलिबलको उपाधि दमकलाई
सोमबार, २१ पुष २०७६, ००:४३
दमक । झापा गाउँपालिका अध्यक्ष कप भलिबल कपको उपाधि दमक नगरपालिकाले हात पारेको छ। अन्तिम प्रतिष्पर्धामा दमकले बिर्तामोडलाई हराउदै उपाधि जितेको हो। दमकले अध्यक्ष कपको उपाधिसँगै नगद १ लाख १
कृषि फर्ममा आगलागी हुदाँ २ हजार ५ सय कुखुरा नष्ट
आईतवार, २० पुष २०७६, १७:२३
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे ८ स्थित कमल कृषि फर्ममा शुक्रबार आगलागी हुँदा २ हजार ५ सय वटा कुखुरा जलेर नष्ट भएका छन् । फर्ममा रहेका २ हजार ५
पथरीशनिश्चरे ४ मा आधारभुत स्वास्थ्य केन्द्र बन्ने भएपछि स्थानीय हर्षित
आईतवार, २० पुष २०७६, ०९:२३
शनिश्चरे । वर्षौंदेखि स्वास्थ्य उपचारको सुविधा नपाएका पथरीशनिश्चरे–४ शिरिशे डाँडाका वासिन्दाले अब आफ्नै गाउँमा आधारभुत स्वास्थ्य सेवा पाउने भएका छन् । संघीय सरकारबाट भवन निर्माणका लागि रकम विनियोजित भएपछि वडावासी
विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई जग्गा खाली गर्न अल्टिमेटम दिएपछि सुकुम्बासीहरू आन्दोलित
बिहीबार, १७ पुष २०७६, २१:१४
विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजनिक जग्गामा बसोबास गर्दै आएका सुकुम्बासीलाई जग्गा खाली गर्न अल्टिमेटम दिएपछि सुकुम्बासीहरू आन्दोलित भएका छन् । ३५ दिने सूचना निकालेर महानगरपालिकाले सुनसरी–मोरङ सिचाइ आयोजनाको नहर
पथरीशनिश्चरेको पर्यटन प्रवद्र्धनका लागि मेचीमहाकाली मोटरसाइकल यात्रा
बिहीबार, १७ पुष २०७६, १६:१६
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेका २ जना सामाजिक व्यक्तित्वहरुले भ्रमण वर्ष २०२० को सफलतामा टेवा पुर्याउन मेची महाकाली मोटरसाइकल यात्रा थालेका छन् । आफ्नो नगरको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै भ्रमण वर्षको
