प्रदेश-१ Archives - Page 19 of 276 - Pahilo Online
२ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मानित

२ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मानित

शुक्रबार, १८ असार २०७८, ०२:५८

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले आज आफ्नो वडाका २ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मानित गरेको छ । वाल तथा मातृशिशु मृत्युदरमा कमी ल्याउनका साथै

२ दिने क्लिनिकल अपडेट तालिम

२ दिने क्लिनिकल अपडेट तालिम

बिहीबार, १७ असार २०७८, २२:५७

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर मातहतका स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ स्वास्थ्यकर्मीको पुनर्ताजगी गराउन २ दिने क्लिनिकल अपडेट तालिम आज सम्पन्न भएको छ । कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई,

नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जना पक्राउ

नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जना पक्राउ

बुधबार, १६ असार २०७८, २३:०४

बिराटनगर । मोरङ, झापा र सुनसरीका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जना पक्राउ परेका छन् । मोरङको बेलवारी नगरपालिका–१ हटिया लाईनबाट लागुऔषध ट्याब्लेट सहित ४

कृषिमा वार्षिक २ करोडभन्दा बढी रकम छुट्टीए पनि उपलब्धिमुलक भएनः अध्यक्ष काफ्ले

कृषिमा वार्षिक २ करोडभन्दा बढी रकम छुट्टीए पनि उपलब्धिमुलक भएनः अध्यक्ष काफ्ले

बुधबार, १६ असार २०७८, १८:३९

सनम रोक्का । कानेपोखरी । समाज आधुनिकता तर्फ अघि बढेसँगै कृषिमा मानिसहरूको चासो पनि घट्न थालेको छ । खेतीयोग्य जमिनहरू प्लटिङमा परिणत हुँदै गर्दा किसान पेसाबाट हात झिक्नेहरू पनि प्रशस्तै

कानेपोखरी गाँउपालिकाद्वारा ७६ करोड ९७ लाख ३० हजार ३ सय ४१ रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक

कानेपोखरी गाँउपालिकाद्वारा ७६ करोड ९७ लाख ३० हजार ३ सय ४१ रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक

बुधबार, १६ असार २०७८, १८:१६

सनम रोक्का । कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष ०७८/७९ को बजेट गत आर्थिक वर्षभन्दा २०.२६ प्रतिशतले वृद्धि गरेको छ । यस आर्थिक वर्षमा वडा नं. ४ मा रहेको

गोर्खा वेलफेयर ट्रष्ट मार्फत स्वास्थ्य सामग्री प्रदान

गोर्खा वेलफेयर ट्रष्ट मार्फत स्वास्थ्य सामग्री प्रदान

मंगलवार, १५ असार २०७८, २२:५७

पथरी शनिश्चरे । गोर्खा वेलफेयर ट्रष्ट मार्फत मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालय र नगर मातहतका स्वास्थ्य संस्थाका लागि कोरोनाबाट बच्ने सतर्कताका लागि स्वास्थ्य सामग्री प्रदान भएको छ । ट्रष्टको धरान

स्वास्थ्य संस्थाहरुको न्यूनतम मापदण्ड कार्यान्वयन सुदृढीकरण तथा समीक्षा कार्यक्रम सम्पन्न

स्वास्थ्य संस्थाहरुको न्यूनतम मापदण्ड कार्यान्वयन सुदृढीकरण तथा समीक्षा कार्यक्रम सम्पन्न

मंगलवार, १५ असार २०७८, २०:२८

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा नगरले सञ्चालन गरेका ८ वटा स्वास्थ्य संस्थाहरुको न्यूनतम मापदण्ड कार्यान्वयन सुदृढीकरण तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आज नगर अस्पतालमा आयोजित कार्यक्रममा नगर

धान दिवशको अवसरमा नगर उपप्रमुख सहित ३ जना सम्मानित

धान दिवशको अवसरमा नगर उपप्रमुख सहित ३ जना सम्मानित

मंगलवार, १५ असार २०७८, २०:२०

पथरी शनिश्चरे । १८ औं राष्ट्रिय धान दिवश तथा रोपाईं महोत्सवका अवसरमा आज मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहित ३ जना सम्मानित भएका छन् । वडा नम्बर

गाँजा सहित १ जना पक्राउ

गाँजा सहित १ जना पक्राउ

सोमबार, १४ असार २०७८, १९:५५

उदयपुर । उदयपुर, बेलका नगरपालिका ८ कोठु स्थितबाट १ केजी गाँजा सहित एक जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भोजपुर हचुवागढी ४ कि १९ बर्षीया सुजता मग्राती रहेकी

घरमा बसि बसि कौशी खेति सम्बन्धि तालिम लिन पाँउदा इटहरीका महिला उत्साहित

घरमा बसि बसि कौशी खेति सम्बन्धि तालिम लिन पाँउदा इटहरीका महिला उत्साहित

सोमबार, १४ असार २०७८, १९:४६

इटहरी । घरमा बसि बसि तालिम लिन पाँउदा इटहरीका महिला दिदीबहिनी उत्साहित भएका छन । इटहरी उपमहानगरपालिकाले कौशी खेति गर्न चाहने महिला दिदीबहिनीलाई भर्चुअल प्रविधिबाट कौशी खेति सम्वन्धि तालिम प्रदान

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles