प्रदेश-१ Archives - Page 18 of 276 - Pahilo Online
मेची क्याम्पसका उपप्राध्यापकको मोटरसाइकल दुर्घटनामा मृत्यु

मेची क्याम्पसका उपप्राध्यापकको मोटरसाइकल दुर्घटनामा मृत्यु

बिहीबार, २४ असार २०७८, २२:४६

झापा । मोटरसाइकल दुर्घटनामा परी मेची बहुमुखी क्याम्पस भद्रपुरका उपप्राध्यापक ताराकान्त झाको मृत्यु भएको छ। भद्रपुर निवासी ५० वर्षीय झा मेची बहुमुखी क्याम्पस रसायन शास्त्र विभागका उपप्राध्यापक हुन्। भद्रपुर नगरपालिका–८

बिद्युत प्राधिकरण कर्मचारीको करेन्ट लागी मृत्यु

बिद्युत प्राधिकरण कर्मचारीको करेन्ट लागी मृत्यु

बिहीबार, २४ असार २०७८, ०३:२५

झापा । झापाको बिर्तामोड नगरपालिका ४ जात्रुबाडी बस्ने ६१ बर्षीय कुल बहादुर भट्टराईको करेन्ट लागी मृत्यु भएको छ । आज बिहान साढे ७ बजे सोही नगरपालिका ८ बाह्रबिघे स्थित राम

सभाखोला किनारमा पुरुषको शव फेला

सभाखोला किनारमा पुरुषको शव फेला

मंगलवार, २२ असार २०७८, २०:४५

संखुवासभाको सभापोखरी गाउँपालिका–१ धुपु नजिकै सभाखोलामा एक पुरुषको शव फेला परेको छ। सभापोखरी र पाँचखपन नगरपालिकाको सिमानाको सभाखोलामा करिब ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी

सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको दशौं स्थापना दिवसको अवसरमा ६ जना पत्रकार पुरस्कृत हुने

सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको दशौं स्थापना दिवसको अवसरमा ६ जना पत्रकार पुरस्कृत हुने

मंगलवार, २२ असार २०७८, २०:३९

मोरङ । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले छ पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सहकारी संस्थाले विराटनगरस्थित बिजमाण्डु अनलाइनका सम्वाददाता अनन्तराज न्यौपाने, कारोबार दैनिकका सम्वाददाता मीनकुमार श्रेष्ठ, राससका विराटनगरका प्रमुख

इटहरी अस्पताललाई दुईथान अक्सिजन कन्सन्ट्रेटर प्रदान

इटहरी अस्पताललाई दुईथान अक्सिजन कन्सन्ट्रेटर प्रदान

मंगलवार, २२ असार २०७८, २०:१८

इटहरी । गैरआवासीय नेपाली संघले इटहरी अस्पताललाई दुईथान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । आज इटहरी अस्पतालमा एक कार्यक्रमका बीच अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । इटहरी अस्पतालका मेडिकल सुपरिडेन्ट

झापा, मोरङ र सुनसरीमा छुट्टा छुट्टै भएको सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु

झापा, मोरङ र सुनसरीमा छुट्टा छुट्टै भएको सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु

मंगलवार, २२ असार २०७८, १९:५१

मोरङ । झापा, मोरङ र सुनसरीमा भएको सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ । हिजो बेलुका साढे ३ बजे ईटहरी २ आपगाछी स्थित कोशी राजमार्गमा तरहराबाट ईटहरी तर्फ आउदै

वाख्रा पकेट कार्यक्रम अन्तर्गत पछिल्लो पटक १८ वटा बोका वाख्रा वितरण

वाख्रा पकेट कार्यक्रम अन्तर्गत पछिल्लो पटक १८ वटा बोका वाख्रा वितरण

सोमबार, २१ असार २०७८, १९:५०

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना वाख्रा पकेट कार्यक्रम अन्तर्गत पछिल्लो पटक १८ वटा बोका वाख्रा वितरण भएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको

सम्पन्न भएका र सम्पन्नको चरणमा रहेका आधा दर्जन वढी योजनाहरुको अनुगमन

सम्पन्न भएका र सम्पन्नको चरणमा रहेका आधा दर्जन वढी योजनाहरुको अनुगमन

सोमबार, २१ असार २०७८, १७:५२

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरको चालु आर्थिक वर्षमा सम्पन्न भएका र सम्पन्नको चरणमा रहेका आधा दर्जन वढी योजनाहरुको आज अनुगमन भएको छ । नगर उपप्रमुख एवम् योजना अनुगमन

नगरका कक्षा ६ देखि १२ सम्मका छात्रा विद्यार्थीहरुलाई ‘सेनिटरी प्याड’ वितरण

नगरका कक्षा ६ देखि १२ सम्मका छात्रा विद्यार्थीहरुलाई ‘सेनिटरी प्याड’ वितरण

सोमबार, २१ असार २०७८, १६:३०

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका कक्षा ६ देखि १२ सम्म अध्ययनरत १९ सामुदायिक विद्यालयका छात्राहरुका लागि महिनावारीको समयमा प्रयोग गरिने ‘सेनिटरी प्याड’ वितरण भएको छ । स्थानीय तहस्तरीय

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

आईतवार, २० असार २०७८, २२:३१

ईलाम । ईलाम, माङसेबुङ गाँउपालिका ५ का ४२ बर्षीय प्रविन राई करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका साढे ७ बजे राईले माई नगरपालिका ४ स्थित मानिस नबसेको घरबाट

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles