प्रदेश-१
प्रदेस नं. १ मा कोरोना कोभिड –१९ प्रयोगशालाको विस्तार
शुक्रबार, १९ बैशाख २०७७, २१:०५
मोरङ । प्रदेस नं. १ ले कोरोना कोभिड –१९ प्रयोगशालाको विस्तार गरेको छ । यस अघि कोसी अञ्चल अस्पताल विराटनगर र विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा हुंदै आएको पिसिआर परीक्षण
लकडाउनले सभासदको फेरिएको जीवनशैली
शुक्रबार, १९ बैशाख २०७७, ०८:४०
पथरी । कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि जारी लकडाउनको बेला मुलुकमा विकास निर्माणहरुलाई समेत ठप्प पारेर चुनौतीपुर्ण एकान्तबास बन्दाबन्दीको जीवनमा जिउन विवश बनाएको छ । यस्तो अवस्थामा संविधानसभा सदस्य लालबहादुर
झापाको शरणार्थी शिविरमा आगलागीबाट १७ लाख बढीको क्षति
बिहीबार, १८ बैशाख २०७७, २३:०४
झापा । झापाको दमक नगरपालिका ३ बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा ४ घर जलरे नष्ट भएका छन् भने अन्दाजी १७ लाख ३५ हजार बराबरको क्षति भएको छ ।
राहत कोषमा सहयोग जारी योजना अनुगम पनि हुदै
बिहीबार, १८ बैशाख २०७७, २३:०१
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकामा रहेका दैनिक ज्यालामजदुरी गर्नेको राहतका लागि आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको पथरी शाखाले १ हजार किलोग्राम चामल उपलब्ध गराएको छ । संस्थाकी
सुनिता मगर चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
बिहीबार, १८ बैशाख २०७७, २२:३७
बिराटनगर । प्रदेश प्रहरी तालिम केन्द्र १ नम्बर प्रदेश बिराटनगरमा कार्यरत प्रहरी जवान सुनिता मगर चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएकी छन् । विभागिय मुल्यमान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक,
विदेशीका नेपाली भरिया संखुवासभामै अड्किए
बिहीबार, १८ बैशाख २०७७, २२:०३
संखुवासभा । विदेशी पर्यटकका भरियाका रुपमा आएका मानिसहरु लकडाउनका कारण सभापोखरी गाउँपालिका २ बाह्रविसेमा अलपत्र अवस्थामा छन्। मकालु हिमाल ट्रेकिङ गर्न विदेशी पर्यटकसँग आएका १५ जना भरिया सभापोखरीमा अलपत्र परेका
हलक्क बढेको मकैको घोगामा दाना लागेन
बिहीबार, १८ बैशाख २०७७, १२:२७
भिमराज अधिकारी । पथरी । साढेँ ४ विगाहमा लगाएको मकैमा १० कट्ठामा घोगा मात्रै ठुलो भयो तर दाना लागेन । अरुको खेती ठेक्कामा लिएर लगाएको कमाइ बिग्रिएपछि ऋणमा डुबिने चिन्ता
विराटनगरमा टायर पड्किदा १ भारतिय नागरिको मृत्यु
बुधबार, १७ बैशाख २०७७, २२:१६
मोरङ । मोरङ बिराटनगर १३ मा टायर पड्कदा भारत समस्तिपुर घर भएका २५ बर्षीय मो. हैदरको मृत्यु भएको छ । बिराटनगर १३ का जितेन्द्र यादबको सटर भाँडामालिई गाडिको टायरको पम्चर
पथरी शनिश्चरे नगरमा पहिलो चरणको थप राहत वितरण सम्पन्न
बुधबार, १७ बैशाख २०७७, २२:११
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण रोक्न घरमै वस्न गरिएको बन्दाबन्दी (लकडाउन) का कारण ज्यादै समस्यामा परेका दैनिक ज्याला मजदुरका लागि भौकै वस्नु पर्ने अवस्था
बिराटनगरमा नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ
बुधबार, १७ बैशाख २०७७, २२:०३
मोरङ । मोरङको बिराटनगर महानगरपालिका १६ दरैयाबाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका ५ का ३४
