प्रदेश-१
कोरोना जितेका व्यक्तिको कोरोना विरुद्ध लड्ने शक्ति (एन्टिबडी) परीक्षण गरिने
मंगलवार, २९ असार २०७८, २३:१८
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरवासीमा कोरोना विरुद्ध लड्ने शक्ति (एन्टिबडी) को अवस्था थाहा पाउन एन्टिबडी परीक्षण गरिने भएको छ । कोरोना संक्रमण भएर १५ दिन अघि निको भएका
बजारको फोहोर मैला पैनी र सडकमा नफाल्न अनुरोध
मंगलवार, २९ असार २०७८, १२:३७
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगर सफा राख्न निरन्तर प्रयास गरिरहेपनि पथरी बजारको कतिपय स्थानमा फोहोर मैला ब्यबस्थापनको समस्या रहेको बक्ताहरुले बताएका छन् । सोमबार पथरीशनिश्चरे–१ मा निर्मित किरात मार्ग
कानेपोखरी आइटिएफ तेक्वान्दोद्वारा नियमित टेक्वाण्डो खेल्ने ५४ खेलाडीलाई बेल्ट प्रदान
सोमबार, २८ असार २०७८, २१:१३
दिनेश सुब्बा । पथरी । कानेपोखरी आइटिएफ तेक्वान्दो डोजाङद्धारा नियमित तेक्वान्दो खेल्ने ५४ खेलाडीलाई योग्यताको बेल्ट प्रदान गरिएको छ । शनिबार वडा नंं. ६ स्थित जनसेवाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना
कृषि ज्ञान केन्द्रद्वारा झापाका ८४ जना किसानलाई कृषि औजार वितरण
सोमबार, २८ असार २०७८, १९:५२
झापा । कृषि ज्ञान केन्द्र भद्रपुरले ८४ जना किसानलाई कृषि औजार वितरण गरेको छ। धान र मकै सुपर जोन घोषित झापामा लागत कम गरी उत्पादन बढाउने उद्देश्यले संघीय तथा प्रदेश
पथरीमा अश्लिल भिडियो देखाउदै डाक्टरले बालिकालाई जबरजस्ती गरे
सोमबार, २८ असार २०७८, ०७:३७
पथरी। अश्लिल भिडियो देखाउदै १३ बर्षिय बालिकालाई जबरजस्ति करणी गरेको अभियोगमा मोरङ पथरीशनिश्चरे–१ स्थित दृष्टि चस्मा घरमा कार्यरत आँखा डाक्टर राजेश साहालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पथरी बीपी चोक
मोरङ जिल्लामा पत्रकारीता गर्ने ६ पत्रकार सञ्चार सहकारीद्वारा पुरस्कृत
आईतवार, २७ असार २०७८, १९:३६
राकेश कर्ण । विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको दशौं स्थापना दिवसको अवसरमा मोरङ्गका ६ पत्रकार पुरस्कृत भएका छन् । मोरङ्ग कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका मोहम्मद सदरुल, अनन्तराज न्यौपाने, मीनकुमार
कानेपोखरी गाउँपालिकाको ४ वडा कार्यालय भवनहरुको एकैदिन उद्घाटन
आईतवार, २७ असार २०७८, १९:१८
सनम रोक्का । कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाका चारवटा वडा कार्यालयहरू आज आइतबार एकैदिन उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामद्वारा संयुक्त रूपमा सो वडाहरूको
वडाको भवन उद्घाटन सँगै, पूर्व जनप्रतिनिधि र कर्मचारीलाई सम्मान
आईतवार, २७ असार २०७८, १०:१२
मोरङको पथरीशनिश्चरे ४ नम्बर वडा कार्यालयले आफ्नो वडाको भवन उद्घाटन गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख दिलिपकुमार राई र उपप्रमुख यमुना विष्ट बास्तोलाले संयुक्तरुप भवन उद्घाटन गरेका
करेन्ट लागेर एकको मृत्यु
शनिबार, २६ असार २०७८, २०:५८
झापा । ईलाम सन्दकपुर–२ घर भई झापा बिर्तामोड–१ बस्दै आएका ३८बर्षीय आयुस राईको करेन्ट लागेर मृत्यु भएको छ । हिजो अपरान्ह सवा ५ बजे अर्जुनधारा स्थित एक घरमा छत ढलान
प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित
शनिबार, २६ असार २०७८, १९:५८
मोरङ । प्रदेश १ प्रदेशसभा बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित भएको छ । शुक्रबार विनियोजन विधेयकमा उल्लेख भएको मन्त्रालयगत विनियोजनमाथिको छलफल सकिएपछि बैठक निर्णयार्थ पेश गरिएकोमा
