प्रदेश-१
चिसोबाट प्रभावित गरिब तथा विपन्नलाई कम्बल वितरण
शुक्रबार, २८ माघ २०७८, २०:२४
लेटाङ । लेटाङ का अति विपन्न ८७ घर परिवारलाई कम्बल वितरण गरिएको छ । चिसोका कारण गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा नमुना सामुदायिक वन, चुजी फाउण्डेसन
दोस्रो पथरीशनिश्चरे प्रिमियर लिग फागुन १९ देखि
बिहीबार, २७ माघ २०७८, २१:२४
पथरीशनिश्चरे । मोरङ्गको पथरीशनिश्चरे नगरमा दोस्रो पथरीशनिश्चरे प्रिमियर लिग (०७८ हुने भएको छ । आज विहीबार पथरीशनिश्चरेको सुम्निमा सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरी फागुन १९ गतेदेखि चैत्र ५ गतेसम्म
बेलायतबाट प्रदान गरिने अन्तर्राष्ट्रिय स्कुल अवार्ड रेडस्टार माविले प्राप्त गर्यो
बिहीबार, १३ माघ २०७८, २१:२७
पथरी । मोरङको पथरीशनिश्चरे स्थित रेडस्टार माविले नेपाल सरकार शिक्षा विभागसंगको समन्वयमा ब्रिटिश काउन्सिलले प्रदान गर्ने इन्टरनेशनल स्कुल अवार्ड जितेको छ । बेलायतबाट प्रदान गरिने यो अवार्डको लागि सन् २०२०—२१
सुन्दरहरैँचाको श्रेष्ठ होटलमा एक महिलामाथि सामुहिक बलात्कार
आईतवार, ९ माघ २०७८, २०:५०
विपुल सुवेदी सुन्दरहरैंचा । सुन्दरहरैँचामा एक महिलामाथि सामुहिक बलात्कार भएको छ । सुन्दरहरैँचा नगरपालिका वडा नं. ४ स्थित बलियामा संचालित श्रेष्ठ होटल एण्ड फेमली लजमा ३० वर्षीया महिला माथि सामुहिक
गाउँघरबाटै लोप हुँदै परम्परागत ‘ढिकी–जाँतो’
आईतवार, ९ माघ २०७८, २०:४६
विपुल सुवेदी सङ्खुवासभा । नेपालमा शहरीकरण भएर विकासले गति लिएको धेरै समय भएकै छैन । केही दशक अघिसम्म प्रायः जुन गाउँ जाँदा पनि जाँतोमा मकै पिस्दै गरेको वा ढिकीमा धान
पथरीशनिश्चरे नगरभित्रका अति विपन्न नागरिकलाई न्यानो कपडा वितरण
शनिबार, ८ माघ २०७८, २१:०४
पथरी । मोरङको पथरीशनिश्चरे नगरस्थित हाम्रो फाउण्डेसन परिवारद्वारा आयोजित कार्यक्रममा गरिव, असाहाय , अपाङ्गता भएका तथा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा ( ब्ल्याङ्केट ) वितरण गरिएको छ । नगरको जाँतेमोडस्थित आयोजित
दुव्र्यसनी मुक्त समाज निर्माण गर्दै युवा विपिन गुरुङ
शनिबार, ८ माघ २०७८, १०:४६
पथरी । दुव्र्यसनीमा फसेका स्थानीय युवाहरुलाई दुव्र्यसनी मुक्त बनाई समाज निर्माणका लागि सचेत युवाको सक्रिय सहभागिता गराउन पथरीशनिश्चरे नगरका दुई युवाले सुधार केन्द्र सुरु गरेका छन् । पथरीशनिश्चरे–९ का विपिन
प्राविधिक कुटीएको विषयमा कानेपोखरीमा ईन्जिनियरहरुको विरोध
शनिबार, १ माघ २०७८, १३:१३
कानेपोखरी । सडक ग्राभेलको अनुगमन गर्ने क्रममा कानेपोखरी गाउँपालिकाको प्राविधिक सुनिल कार्की माथी हातपात गरेको भन्दै ईन्जिनियर तथा प्राविधिहरुले काम ठप्प पारेर विरोध गरेको छ । शुक्रबार गाउँपालिकाका परिसरमा जिल्ला
माओवादी केन्द्रको शान्तिचोकमा टोल कमिटी
शुक्रबार, ३० पुष २०७८, १९:४८
शनिश्चरे । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे ४ अन्तरगत शान्ति चोकमा टोल कमिटी गठन भएको छ । आज शुक्रबार उदय रसाइलीको अध्यक्षतामा टोल कमिटी गठन भएको हो । नव गठित टोल
टेकबहादुरको अध्यक्षतामा कानेपोखरी गाउं ईकाई घेदुङ
शनिबार, २४ पुष २०७८, २०:०२
कानेपोखरी । नेपाल तामाङ घेदुङ कानेपोखरी गाउं ईकाईको साधारणसभाले टेकबहादुर गोम्देनलाई अध्यक्षमा चयन गरेको छ । आज शनिबार सम्पन्न अधिवेशनबाट टेकबहादुरको अध्यक्षतामा ११ सदस्यीय नयां कार्यसमिति चयन भएको हो ।
