प्रदेश-१
फोनिजको स्थापना दिवसमा निःशुल्क आँखा परीक्षण
आईतवार, २४ श्रावण २०८३, ११:३३
पथरीशनिश्चरे, मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २७औँ स्थापना दिवसका अवसरमा शनिबार मोरङको पथरीशनिश्चरेमा पत्रकार पुरस्कार वितरणसँगै निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको छ। पथरीशनिश्चरे नगरपालिका-९, रिगुवास्थित
तार व्यवस्थापन गरी पथरीशनिश्चरे १ लाई सुन्दर वडा बनाइने
बुधबार, २० श्रावण २०८३, ०७:४८
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिका वडा नं. १ ले आफ्नो क्षेत्राधिकारभित्र रहेका विभिन्न सेवा प्रदायक कम्पनीका अव्यवस्थित तारलाई व्यवस्थापन गरी वडा क्षेत्रलाई सुरक्षित, व्यवस्थित र सुन्दर बनाउने अभियान सुरु गरेको छ
१२ वर्षमा अरनिको हस्पिटल : स्वास्थ्य सेवासँगै सामाजिक उत्तरदायित्वको यात्रामा
आईतवार, १७ श्रावण २०८३, १८:१७
उर्लाबारी । मोरङको उर्लाबारी–५, स्कुलडाँडामा १२ वर्षअघि एउटा उद्देश्यका साथ सुरु भएको अरनिको हस्पिटल प्रालिको यात्रा अहिले पूर्वी मोरङको स्वास्थ्य सेवाको भरोसायोग्य केन्द्रका रूपमा स्थापित हुँदै गएको छ ।
हरियाली सामुदायिक वनको खण्ड ६ बारे वडाध्यक्षको अभिव्यक्तिप्रति समूहको आपत्ति
आईतवार, १७ श्रावण २०८३, ०९:२१
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहले आफ्नो कार्ययोजनामा समेटिएको वन क्षेत्रलाई लिएर वडा नं. १ का वडाध्यक्ष भीमकुमार राईले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
पत्रकारविरुद्ध दुष्प्रचार भएको भन्दै सञ्चार क्लब नेपालको आपत्ति
शुक्रबार, ८ श्रावण २०८३, १८:४१
उर्लाबारी, मोरङ । पत्रकारिता क्षेत्र र पत्रकारहरूको प्रतिष्ठामाथि आँच पुर्याउने गरी सामाजिक सञ्जालमार्फत भ्रामक तथा आपत्तिजनक सामग्री प्रचार गरिएको भन्दै सञ्चार क्लब नेपाल, उर्लाबारीले गम्भीर आपत्ति जनाएको छ। क्लबले जारी
डिभिजन वन कार्यालय मोरङद्वारा उत्कृष्ट काम गर्ने कर्मचारी सम्मानित
शुक्रबार, १ श्रावण २०८३, १८:४८
सलकपुर । डिभिजन वन कार्यालय मोरङले उत्कृष्ट वन अधिकृत र कर्मचारीहरुलाई सम्मान गरेको छ । सलकपुर सव डिभिजन वन कार्यालय, सुन्दरहरैंचामा विहीबार डिभिजन वन कार्यालयद्वारा आयोजित वार्षिक प्रगति समिक्षा कार्यक्रमका
स्थानीय मिडिया प्रवर्द्धनमा सरोकारवालाको भूमिका विषयक अन्तर्क्रिया
बिहीबार, ३२ असार २०८३, २०:४४
उर्लाबारी। नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशको सहयोग तथा सञ्चार क्लब नेपालको समन्वयमा बिहीबार ुस्थानीय मिडिया प्रवर्द्धनमा सरोकारवालाको भूमिकाु विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको
जीवनभर समाजका लागि समर्पित पर्शुराम कार्की
शुक्रबार, २६ असार २०८३, ११:४९
शनिश्चरे । कुनै व्यक्तिको जीवनको मूल्य उसले बाँचेको वर्षले मात्र होइन, समाजका लागि गरेको योगदानले निर्धारण गर्छ । मोरङको पथरीशनिश्चरेका स्वर्गीय पर्शुराम कार्की त्यस्ता व्यक्तित्व थिए, जसले आफ्नो सम्पूर्ण जीवन
महिलालाई आत्मनिर्भर बनाउन पथरीशनिश्चरेको एडभान्स ब्युटी पार्लर तालिम
बिहीबार, १८ असार २०८३, ०८:५०
पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाले महिलालाई सीपयुक्त बनाई स्वरोजगार तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरेको ३५ दिने एडभान्स ब्युटी पार्लर तालिम सम्पन्न गरेको छ। नगरपालिकाको लघु उद्यम विकास
पथरीशनिश्चरे नगरको बजेट ९१ करोड ३९ लाख
शुक्रबार, १२ असार २०८३, १०:२१
पथरी । पथरी शनिश्चरे नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९१ करोड ३९ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको छ । बुधबार बसेको नगरको १९ औं नगरसभाले सो आकारको
