खेलकुद Archives - Page 4 of 47 - Pahilo Online
पथरीमा राष्ट्रब्यापी बुद्धिचाल प्रतियोगिताः सातौ राउन्ड

पथरीमा राष्ट्रब्यापी बुद्धिचाल प्रतियोगिताः सातौ राउन्ड

बिहीबार, २९ चैत्र २०८०, २०:४५

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा जारी ‘सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’को सातौ राउन्ड सकिदा सुनसरीका राजेन्द्र राई ६.५ अंकसहित प्रतियोगिताको शीर्ष स्थानमा रहेका छन् । सातौ राउन्डको

पथरीशनिश्चरेमा तेश्रो राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता शुरु

पथरीशनिश्चरेमा तेश्रो राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता शुरु

मंगलवार, २७ चैत्र २०८०, २०:१६

पथरीशनिश्चरे  । सहिद रत्न कुमार बान्तवा तेश्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८० शुरु भएको छ ।मंगलवार पथरीशनिश्चरे -२ को सिनभिलेज पार्टी प्यालेसमा एक समारोहका विच पथरीशनिश्चरे नगरप्रमुख मोहनप्रसाद तुम्वापोले उद्घाटन गरे

पथरीमा जारी भेट्रान लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई ओटा खेल सम्पन्न

पथरीमा जारी भेट्रान लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई ओटा खेल सम्पन्न

शनिबार, १७ चैत्र २०८०, १९:२०

   पथरीशनिश्चरे / मोरङको पथरीमा जारी भेट्रान लिग फुटबल प्रतियोगिता -२०८०/०८१ अन्तर्गत आज शनिबार दुई ओटा खेल सम्पन्न भएका छन्। वडा नम्वर १ र ७ ले १-१ अंक र ५

पथरीमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता

पथरीमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता

शनिबार, १० चैत्र २०८०, १९:२८

पथरी । मोरङको पथरीशनिश्चरेमा चैत्र अन्तिम साता 'सहिद रत्नकुमार वान्तवा राई चौथो राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०' हुने भएको छ। फ्रेण्डसीप चेस क्लबको आयोजनामा २०८० चैत्र २७ देखि

केराबारी २ सिंहदेवीमा प्रथम हिलेथाम नकआउट फूटबल

केराबारी २ सिंहदेवीमा प्रथम हिलेथाम नकआउट फूटबल

बिहीबार, १७ फाल्गुन २०८०, ०९:४६

केराबारी । मोरंगको केराबारी २ सिंहदेवीमा अन्तरपालिका स्तरीय प्रथम हिलेथाम नकआउट फुटबल प्रतियोगिता २०८० संञ्चालन हुने भएको छ । हिलेथाम पर्यटन तथा खेलकुद विकास समितिको आयोजना तथा केराबारी गाउँपालिकाको सहयोगमा

रिफुजी च्यालेन्ज कप : बिआरसी बेलडाँगी सेमीफाइनलमा प्रवेश

रिफुजी च्यालेन्ज कप : बिआरसी बेलडाँगी सेमीफाइनलमा प्रवेश

बुधबार, १६ फाल्गुन २०८०, २१:०४

शनिश्चरे / झापाको बेलडाँगी रिफुजी क्लब (विआरसी) बेलडाँगीले फेयर क्लब धरानलाई १ को विरूद्ध ३ गोल गर्दैै सेमीफाइनलमा प्रवेश गरेको छ। बुधबार माेरङकाे पथरीशनिश्चरे १० को प्रस्तावित खेलमैदानमा जारी राइजिङ

छैटौं अन्तर्राष्ट्रिय आमन्त्रित रिफुजी च्यालेन्ज कप जारी

छैटौं अन्तर्राष्ट्रिय आमन्त्रित रिफुजी च्यालेन्ज कप जारी

बुधबार, १६ फाल्गुन २०८०, १०:०९

पथरी  ।  मोरङको पथरीशनिश्चरे १० को प्रस्तावित खेलमैदानमा जारी राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रित रिफुजी च्यालेन्ज कप -२०२४ को खेलमा वाई एफ सी विजयी भएको छ। मंगलबार भएको प्रतियोगिताको

राइजिङ ब्रदर्स सुजना अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप उद्घाटन

राइजिङ ब्रदर्स सुजना अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप उद्घाटन

बिहीबार, १० फाल्गुन २०८०, १९:३७

पथरी ।  मोरङको पथरीशनिश्चरेमा राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कपको पहिलो उद्घाटन खेलमा बेलबारी एफ सी विजयी भएको छ। आज बिहीबार पथरीशनिश्चरेका प्रमुख मोहनप्रसाद तुम्वापोले एक भव्य

प्रथम वडा अध्यक्ष कपमा खसी पुरस्कार

प्रथम वडा अध्यक्ष कपमा खसी पुरस्कार

बुधबार, ९ फाल्गुन २०८०, २१:१०

कानेपाेखरी  ।  विद्यानन्द चाैधरी माेरङ्गकाे कानेपाेखरी गाँउपालिका वडा न ३ काे आयाेजनामा प्रथम वडा अध्यक्ष नकाउट भलिवल प्रतियाेगिता यहि फागुन ११गते देखी शिक्षा सदन मा बि तल्लो हरकपुरमा सँचालन हुने भएकाे

प्याब्सन भलिबल छनौट प्रतियोगिताको उपाधि भूपू सैनिक र एभरेष्टलाई

प्याब्सन भलिबल छनौट प्रतियोगिताको उपाधि भूपू सैनिक र एभरेष्टलाई

बिहीबार, २५ माघ २०८०, ०७:४६

पथरी । पथरी शनिश्चरे नगर स्तरीय प्याब्सन भलिबल टुर्नामेन्टको उपाधि भूपू सैनिक स्कुल र एभरेष्ट आमाविले हात पारेको छ । पथरी शनिश्चरे–१ मा अवस्थित भूपू सैनिकको प्राङ्गणमा भएको पुरुष भलिबलको उपाधि

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles