खेलकुद Archives - Page 34 of 47 - Pahilo Online
मनमोहन मेमोरियल (एमएम) कपमा नेपाल पुलिस फाइनलमा प्रवेश

मनमोहन मेमोरियल (एमएम) कपमा नेपाल पुलिस फाइनलमा प्रवेश

बिहीबार, २ माघ २०७६, १८:२३

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले सुनसरीमा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । इनरुवामा बिहिबार भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९९

धनकुटामा प्रदेशस्तरीय महिला गोल्डकप आयोजना

धनकुटामा प्रदेशस्तरीय महिला गोल्डकप आयोजना

मंगलवार, २९ पुष २०७६, २१:१८

धनकुटा । धनकुटामा शहीद रामकृष्ण श्रेष्ठ प्रदेशस्तरीय महिला गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ। शहीद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा माघ ३ गतेदेखि ७ गतेसम्म उक्त प्रतियोगिता हुने

सहिद स्मारक ’ए’ डिभिजन लिगमा एपीएफसँग च्यासलको बराबरी, अर्को खेलमा न्यूरोड टिम एनआरटी विजयी

सहिद स्मारक ’ए’ डिभिजन लिगमा एपीएफसँग च्यासलको बराबरी, अर्को खेलमा न्यूरोड टिम एनआरटी विजयी

सोमबार, २८ पुष २०७६, २२:१७

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले विभागीय टिम एपीएफ क्लबसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा च्यासलले एपीएफसँग गोलरहित बराबरी खेलेको

पथरीशनिश्चरे वडा नं. ४ ले गर्यो अर्को लोकप्रिय काम

पथरीशनिश्चरे वडा नं. ४ ले गर्यो अर्को लोकप्रिय काम

सोमबार, २८ पुष २०७६, २०:०५

पथरी । पथरीशनिश्चरे वडा नं. ४ ले विभिन्न क्षेत्रमा योगदान पु¥याउने पाँचजनालाई सम्मान गरेको छ । एक कार्यक्रमको आयोजना गरी आज सोमबार वडा कार्यालयले उनीहरुलाई सम्मान गरेको हो । वडा

सहिद स्मारक ’ए’ डिभिजन लिगमा फ्रेन्ड्ससँग थ्री स्टार स्तब्ध, अर्को खेलमा सरस्वती र ब्रिगेड ब्वाईज क्लबको गोलरहित बराबरी

सहिद स्मारक ’ए’ डिभिजन लिगमा फ्रेन्ड्ससँग थ्री स्टार स्तब्ध, अर्को खेलमा सरस्वती र ब्रिगेड ब्वाईज क्लबको गोलरहित बराबरी

सोमबार, २८ पुष २०७६, ००:२७

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको ललितपुर डर्बीमा थ्री स्टार फ्रेन्ड्स क्लबसँग १(० गोल अन्तरले पराजित

ललितपुरलाई महानगर कप पुरुष भलिबलको उपाधि, महिलातर्फ चन्द्रागिरीलाई

ललितपुरलाई महानगर कप पुरुष भलिबलको उपाधि, महिलातर्फ चन्द्रागिरीलाई

शुक्रबार, २५ पुष २०७६, २३:०९

काठमाडौं । आयोजक ललितपुर महानगरपालिकाले महानगर कप भलिबल अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शुक्रबार भएको फाइनलमा चौतारा नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै आयोजक ललितपुर

सहिद स्मारक  ‘ए’ डिभिजन लिगमा सरस्वतीलाई हराउँदै आर्मी शीर्ष स्थानमा, एपीएफमाथि संकटाको सहज जित

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सरस्वतीलाई हराउँदै आर्मी शीर्ष स्थानमा, एपीएफमाथि संकटाको सहज जित

बिहीबार, २४ पुष २०७६, २२:२७

काठमाडौं । विभागीय क्लब त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आजभएको दुवै खेल बराबरीमा रोकियो

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आजभएको दुवै खेल बराबरीमा रोकियो

सोमबार, २१ पुष २०७६, २३:१९

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा एनआरटी र जावलाखेलले

झापा गाउँपालिका अध्यक्ष कप भलिबलको उपाधि दमकलाई

झापा गाउँपालिका अध्यक्ष कप भलिबलको उपाधि दमकलाई

सोमबार, २१ पुष २०७६, ००:४३

दमक । झापा गाउँपालिका अध्यक्ष कप भलिबल कपको उपाधि दमक नगरपालिकाले हात पारेको छ। अन्तिम प्रतिष्पर्धामा दमकले बिर्तामोडलाई हराउदै उपाधि जितेको हो। दमकले अध्यक्ष कपको उपाधिसँगै नगद १ लाख १

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासलमाथि जावलाखेलको शानदार जित, अर्को खेलमा जितसहित ब्रिगेडको सयौं खेल पुरा

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासलमाथि जावलाखेलको शानदार जित, अर्को खेलमा जितसहित ब्रिगेडको सयौं खेल पुरा

मंगलवार, १५ पुष २०७६, १९:२१

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबविरुद्ध जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा जावलाखेलले च्यासललाई २(० गोल अन्तरले पराजित

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles