खेलकुद
पथरी बहुमुखीमा खेलकुद सप्ताह चल्दै
सोमबार, २० माघ २०७६, २३:३८
सन्तोष राई । पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा अवस्थित पथरीबहुमुखी क्याम्पसमा खेलकुद सप्ताह २०७६ माघ १९ गते आइतबारबाट सुरु भएको छ। हरेक वर्ष सञ्चालन हुदै आएको सप्ताह यस बर्ष केहि ढिलो
कोशी मल्टीपललाई पराजिन गर्दै हिसान फुटबलको उपाधि सिटी कलेजलाई
शनिबार, १८ माघ २०७६, ०८:५७
मोरङ । माध्यमिक विद्यालय संघ (हिसान) मोरङले विराटनगरमा आयोजना गरेको आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत भएको फुटबलको उपाधि विराटनगरको सिटी कलेजले जितेको छ । शुक्रवार सम्पन्न भएको फाइनलमा कोशी मल्टीपल
सहिद स्मारक ’ए’ डिभिजन लिगमा न्युरोड टिम एनआरटी र फ्रेन्ड्स क्लव विजयी
शुक्रबार, १७ माघ २०७६, ०१:२५
काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले सहज जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा एनआरटीले ब्रिगेड ब्वाइज क्लबलाई २–० गोल अन्तरले पराजित
सहिदस्मारक ए डिभिजनमा लिगमा संकटामाथि मनाङको सानदार जित
बिहीबार, १६ माघ २०७६, ००:०८
काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा सहज जित निकालेको छ । एन्फा कम्ल्पेक्स सातदोबाटोमा बुधबार भएको खेलमा मनाङले साविक उपविजेता संकटा क्लबलाई ३–०
तेस्रो कचनकवल गोल्डकप माघ २७ देखी फागुन ५ सम्म
बुधबार, १५ माघ २०७६, १६:३१
भद्रपुर । भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपालकै होचो भूभाग कचनकवलमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। यही माघ २७
ए डिभिजन लिगमा भरतको गोलमा आर्मी शीर्ष स्थानमा, बुसारीको नायकत्वमा सरस्वतीको पहिलो जित
मंगलवार, १४ माघ २०७६, २३:१६
काठमाडौं । कप्तान भरत खवासको गोलमा आर्मी ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै आर्मीले लिगमा अग्रता लिएको छ
‘ए’ डिभिजन लिगमा थ्री स्टारलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, पुलिसको जितमा भोलाको निर्णायक गोल
सोमबार, १३ माघ २०७६, २२:१६
काठमाडौं । मछिन्द्र फुटबल क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल र मनाङ विजयी
शुक्रबार, १० माघ २०७६, २१:२४
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले ब्रिगेड ब्वाईज क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा च्यासलले ब्रिगेडलाई १–० गोल अन्तरले पराजित
सहिद स्मारक ’ए’ डिभिजन लिगमा हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार शीर्ष तीनमा, अर्को खेलमा जावलाखेलसँग एपीएफ पराजित
बिहीबार, ९ माघ २०७६, २३:१९
काठमाडौं । ललितपुरे क्लब थ्री स्टार सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–१ गोल अन्तरले पराजित
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस मछिन्द्रसँग १–० पराजित
बुधबार, ८ माघ २०७६, २१:३१
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मछिन्द्रले पुलिसलाई १–० गोल
