खेलकुद
दोश्रो अन्तर वडा फुटबल प्रतियोगिता आजबाट सुरु, पहिलो खेलमा मातृभुमी सेवा समाज विजयी
शनिबार, २२ कार्तिक २०७७, २०:४०
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नम्बर ४ वडा कार्यालय बयरबनको आयोजनामा शुभदिपावली र छठपर्वको पावन अवसरपारी सञ्चालन गरिएको दोश्रो अन्तर वडा फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ। सो प्रतियोगिता
द रियल ब्रदर्श र बुढासुब्बा फुटबल क्लव विजयी
शुक्रबार, २१ कार्तिक २०७७, २१:४४
कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नम्बर ६ सुन्तोली टोलस्थित सुन्तोली युवा क्लबले शुभदिपावली र छ्ठपर्वको अवसरमा आयोजना गरेको सुन्तोली च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको आज तेस्रो दिन दुई वटा खेल
कानेपोखरीमा दोश्रो अन्तर वडा फुटबल प्रतियोगिता भोलिबाट सुरु
शुक्रबार, २१ कार्तिक २०७७, १८:१३
कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नम्बर–४ मा दोश्रो अन्तर वडा फुटबल प्रतियोगिता २०७७ हुने भएको छ। वडा नम्बर ४ बयरबन कार्यालयको आयोजनामा यहि कार्तिक २२ गते भोलीदेखि २८ गतेसम्म फुटबल
शिवालय र भाउन्ने फुटबल क्लब विजयी
शुक्रबार, २१ कार्तिक २०७७, ०२:२१
कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नम्बर ६ सुन्तोली टोलस्थित सुन्तोली युवा क्लबले शुभदिपावली र छ्ठपर्वको अवसरमा आयोजना गरेको सुन्तोली च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको दोश्रो दिन विहिबार दुई वटा खेल
नेपाल राष्ट्रिय फुटबल टिम बंगलादेशमा
शुक्रबार, २१ कार्तिक २०७७, ०२:०९
काठमाडौं । लामो समय पछि बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम ढाका पुगेको छ । २५ खेलाडीसहित ३४ सदस्सीय नेपाली टिम हिजो बंगलादेश पुगेका हुन् । अखिल नेपाल
सुन्तोली च्यालेन्ज कप आजबाट सुरु, पहिलो दिन आयोजक र सुन्दर खोर्साने फुटबल क्लब विजयी
बुधबार, १९ कार्तिक २०७७, २०:११
कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नम्बर ६ सुन्तोली टोलस्थित सुन्तोली युवा क्लबले आयोजना गरेको भएको छ। सो प्रतियोगिता अन्तर्गत पहिलो दिन आज बुधबार २ वटा खेल भएका छ्न। पिङडाँडा फुटबल
सातौं संस्करणको निशिमुरा अनलाईन कराते च्याम्पियनसिपमा नेपाललाई १६ स्वर्ण
मंगलवार, १८ कार्तिक २०७७, ०४:४०
काठमाडौं । सातौं संस्करणको निशिमुरा कप अनलाईन कराते च्याम्पियनसिपमा नेपालले १६ स्वर्णसहित कुल ३५ पदक जित्न सफल भएको छ । फिलिपिन्स कराते लिगले आयोजना गरेको भर्चुअल प्रतियोगितामा नेपाल १६ स्वर्ण,
नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु, चार खेलाडीमा कोरोना
शुक्रबार, १४ कार्तिक २०७७, ११:२६
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण कार्तिक १३ गते विहिबार बाट सुरु भएको छ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले प्रशिक्षण सुरु गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु
हाइवे फुटबल क्लब फाइनलमा प्रवेश
आईतवार, ९ कार्तिक २०७७, ०९:०३
कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नम्बर ६ को नव दिप फुटबल क्लब दहिधापले बडादशै, शुभदिपावली र छठपर्वको पावन अवसरमा आयोजना गरेको नव दिप नकआउट फुटबल प्रतियोगिताको आठौं दिन शनिवार क्वाटरफाइनल
नेपाल र बंगलादेश बीच हुने मैत्रीपूर्ण खेलको मिति तय
बिहीबार, ६ कार्तिक २०७७, १६:२८
मोरङ । बंगलादेश फुटबल महासंघ (बीएफएफ)ले नेपालको राष्ट्रिय फुटबल टिमसंग खेल्ने दुई मैत्रीपूर्ण खेलको मिति तय गरेको छ । मंगलबार राति एक सूचना सार्वजनिक गर्दै बीएफएफले नेपाल र बंगलादेशबीच हुने
