खेलकुद
अर्जेन्टिनाका लिजेण्ड फुटबलर म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा निधन
बिहीबार, ११ मंसिर २०७७, ०८:५१
एजेन्सी । अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाउने अर्जेन्टिनाका पूर्व कप्तान तथा फुटबल लिजेण्ड डिएगो म्यारोडोनाको निधन भएको छ । पूर्व अट्याकिङ मिडफिल्डर म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा निधन
पूर्वकप्तान पारस खड्का ‘आईसीसी एसोसिएट प्लेअर अफ द डिकेड’ अवार्डको लागि मनोनयनमा
बुधबार, १० मंसिर २०७७, १६:०२
काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको पूर्वकप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को मेन्स एसोसिएट प्लेअर अफ द डिकेड (दशककै एसोसिएट पुरुष खेलाडी) अवार्डको मनोनयनमा परेका छन् । आईसीसीको
२ मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली स्वदेश फर्किए
शुक्रबार, ५ मंसिर २०७७, १०:५२
मोरङ । नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेशसँगको दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर स्वदेश फर्किएका छन् । नेपाली टिम बिहिबार दिउँसो नेपाल आईपुगेका हुन् । नेपालले २ मैत्रीपूर्ण खेल बङ्गबन्दु रङ्गशाला
सन्दीपले (बीबीएल) को दशौँ संस्करण होबार्ट हुरिकेन्सबाट खेल्ने
बिहीबार, ४ मंसिर २०७७, १५:४३
मोरङ । नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा खेलाडी लेगस्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) को दशौँ संस्करण होबार्ट हुरिकेन्सबाट खेल्न भएका छन् । होबार्टले बिहीबार बिहान विदेशी खेलाडीको
दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग नेपाल बराबरीमा रोकियो
मंगलवार, २ मंसिर २०७७, २०:२०
काठमाडौं । नेपालले दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । बंगलादेशविरुद्ध निकै आक्रामक खेल खेले पनि नेपालले
दोस्रो मैत्रीपूर्ण खेलमा बंगलादेशविरुद्ध जीत निकाल्ने नेपालको लक्ष्य
सोमबार, १ मंसिर २०७७, १७:१६
काठमाडौं । बङ्गलादेशको ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले भोलि (मंगलबार) बंगलादेशविरुद्ध दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४ः४५ बजे बंगबन्धु रंगशालामा हुनेछ
मैत्रीपूर्ण खेलमा नेपाल बङ्गलादेशसँग २–० ले पराजित
शुक्रबार, २८ कार्तिक २०७७, २१:०९
काठमाण्डौ । नेपाल बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलमा पराजित भएको छ । बङ्गलादेशको ढाकामा शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल बङ्गलादेशसँग २–० गोल अन्तरले पराजित भएको हो । खेलको नवौँ मिनेटमा नविद
पथरीशनिश्चरेमा नगर स्तरीय प्रिमियर लिग मंसिरको दोस्रो साता देखी
शुक्रबार, २८ कार्तिक २०७७, १६:५५
पथरीशनिश्चरे । नेपालको मोफसल क्षेत्रको हिसाबले नेपालमै पहिलो पटक मोरङको पथरीशनिश्चरे नगरमा नगर स्तरीय प्रिमियर लिग प्रतियोगिता आयोजना हुने भएको छ । विहिबार पथरीमा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग कमिटिले पत्रकार
दिल्लीलाई ५ विकेटले हराउँदै मुम्बईलाई आईपीएल २०२० उपाधि
बुधबार, २६ कार्तिक २०७७, ०६:३८
काठमाण्डौ । इण्डियन प्रिमियर लिग २०२०(आईपीएल) क्रिकेटको उपाधि मुम्बई इण्डियन्सले जितेको छ । फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको हो । दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८.४
त्रिवेणी र मैनावारी फुटबल क्लब विजयी
सोमबार, २४ कार्तिक २०७७, २०:३७
कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नम्बर ६ सुन्तोली टोलस्थित सुन्तोली युवा क्लबले शुभदिपावली र छठपर्वको अवसरमा आयोजना गरेको सुन्तोली च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत पहिलो राउन्डको छैटौं दिन आज
