कृषि / पर्यटन
सोलुखुम्बुमा जंगली जनावरले बालीनाली सखाप पारेपछि किसान चिन्तित
बिहीबार, २१ कार्तिक २०७६, १३:३०
सोलुखुम्बु । जंगली जनावरले बालीनाली नष्ट गरेपछि सोलुखुम्बुको सोताङ गाउँपालिका–१ का कृषकले क्षतिपुर्ति माग गरिरहेका छन्। साविक पावै–९ का हुलु, कुवापानी क्षेत्रमा किसानले लगाएको बालीनाली जंगली जनवारले नष्ट गरेको भन्दै
तेह्रथुमको छथर गाउँपालिकामा एक टोल एक उत्पादन कार्यक्रम सुरु
बिहीबार, २१ कार्तिक २०७६, १३:०६
तेह्रथुम । छथर गाउँपालिकाभरका किसानलाई उत्पादन र बजारीकरणसँग जोड्न एक टोल एक उत्पादन’ कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाभित्रका सबै किसानसम्म पुग्ने गरी सञ्जाल गठन गरेर गाउँपालिकाले कार्यक्रमको सुरुआत गरेको हो ।
२ दिने तरकारी खेती तालिम १० नं वडाबाट सुरु
मंगलवार, १९ कार्तिक २०७६, २३:५४
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको कृषि शाखाले नगरका वडाहरुमा तरकारी खेती सम्वन्धी निःशुल्क तालिम सञ्चालन गर्ने क्रममा आज वडा नम्वर १० मा तालिम सुरु गरेको छ । नगर उपप्रमुख
मकैपछि धानखेतीमा पनि फौजी किरा लाग्नथालेपछि उदयपुका किसान चिन्तित
शनिबार, २ कार्तिक २०७६, ०८:२०
उदयपुर । सुरुमा मकै बालीमा देखिएको फौजी किराको संक्रमण धान बालीमा पनि देखिएपछि उदयपुरमा किसान चिन्तित बनेका छन्। पहाडी क्षेत्रमा मकै बालीमा देखा परेको फौजी किरा अहिले पाक्न लागेको
बगानबाटै १५ लाख रुपैयाँ बराबरको रुद्राक्ष चोरी
शनिबार, १८ आश्विन २०७६, २३:४९
संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–३ मा गएराति खाँदबारी–३ सार्के गाउँमा बोटबाटै १५ लाख मूल्य बढीको रुद्राक्ष चोरी भएको छ। अज्ञात समूहले रातको समयमा रुद्राक्ष चोरी गरेको पीडित देवराज पुरीले बताए
ताप्लेजुङले चालू आर्थिक वर्षमा अलैँची जोनका लागि २ करोड १८ लाखको कार्यक्रम
शुक्रबार, १७ आश्विन २०७६, २२:४२
असोज १७ ताप्लेजुङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अलैँची जोन परियोजना कार्यान्वयन एकाइ ताप्लेजुङले चालू आर्थिक वर्षका लागि २ करोड १८ लाख २४ हजारबराबरको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
ताप्लेजुङमा साढे २ अर्बको आलु उत्पादन भए पनि आत्मानिर्भर हुन सकेको छैन
शुक्रबार, २७ भाद्र २०७६, १७:२१
ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङमा अलैँचीपछि उच्च आम्दानी दिने अर्को नगदेबाली आलु भए पनि आत्मा निर्भर हुन सकेको छैन। अलैंचीपछि आलुले आम्दानीको मोटो हिस्सा ओगटेको छ। जिल्लाका ९० प्रतिशत कृषकले
कमल गाउँपालिकाको जीवन चौकमा साप्ताहिक हाटबजार सुरुहुदै
आईतवार, २२ भाद्र २०७६, १५:३३
झापा–ग्रामीण क्षेत्रमा उत्पादन गरेका बस्तु तथा उपभोग्य बस्तु किनबेच गर्न सहज होस भन्ने उद्देश्यले झापाको कमल गाउँपालिका वडां.४, ६ को संगम स्थल जीवन चौकमा यहीँ असोज ६ गते सोमबारका दिनबाट
मोरङको कानेपोखरीमा बर्डफ्ल्यु फेलापरेपछि २२२ कुखुरासहितका पंक्षी नष्ट
मंगलवार, १७ भाद्र २०७६, १९:२४
राजकुमारी तामाङ, पथरी–मोरङको कानेपोखरी गाउपालिकामा बर्डफ्ल्युको संक्रमण भेटिएपछि २२२ कुखुरासहितका पंक्षी नष्ट गरिएको छ । कानेपोखरी–३ हरकपुरमा रहेको यसोधरा कृषि फर्ममा पालिएका हाँस, टर्की, स्थानीय कुखुरा र बट्टाईमा बर्डफ्ल्युको
भोजपुरमा क्लिप र विषादी प्रयोग भएका रुद्राक्ष नष्ट गरिने
शनिबार, १४ भाद्र २०७६, २३:३४
भोजपुर – भोजपुरको षडानन्द नगरपालिले क्लिप र विषाधी प्रयोग गरेका रुद्राक्ष नष्ट गर्ने निर्णय गरेको छ। विषाधी प्रयोग भएको रुद्राक्ष र क्लिप लगाइएको रुद्राक्ष षडानन्द नगरपालिकाले नष्ट गर्ने निर्णय गरेको
