अर्थ / वाणिज्य Archives - Page 13 of 30 - Pahilo Online
पर्यटक नआएपछि सोलुखुम्बुको राजस्व संकलन घट्यो

पर्यटक नआएपछि सोलुखुम्बुको राजस्व संकलन घट्यो

बिहीबार, ८ माघ २०७७, २२:५५

सोलुखुम्बु । कोरोनानाले बढी प्रभाव पारेपछि पर्यटकको आवागमनमा निर्भर हिमाली जिल्ला सोलुखुम्बुको राजस्व संकलन घटेको छ। गत वर्षको तुलनामा यस वर्ष राजस्वमा संकलनमा ३८।७० प्रतिशतले गिरावट आएको हो। पर्यटन क्षेत्र

बचतकर्ताको लाखौं रकम लिएर ‘रारा’ सहकारीका संचालक सम्पर्क बिहीन

बचतकर्ताको लाखौं रकम लिएर ‘रारा’ सहकारीका संचालक सम्पर्क बिहीन

बिहीबार, ८ माघ २०७७, २२:३६

मोरङ । विराटनगर महानगरपालिका – ७ शनिमन्दिरमा रहेको रारा बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक बचतकर्ताको रकम लिएर भागेका छन् । बचत गरेको लाखौं रूपैयाँ लिएर सहकारीका संचालकहरू सम्पर्कबिहीन

विराटचौक र दमकमा छिट्टै चेन होटल सञ्चालनमा आउदै

विराटचौक र दमकमा छिट्टै चेन होटल सञ्चालनमा आउदै

शुक्रबार, २ माघ २०७७, १५:३६

मोरङ । पूर्वमा लोकप्रिय पीएलओ (पूर्वाञ्चल ल्युब आयल) ग्रुपले विराटचौक र दमकमा होटल सञ्चालनमा ल्याउने भएका छन् । ग्रुपले चेन होटेलको परिकल्पना गरि नयाँ क्षेत्रमा लगानी गरेको हो । ‘नेपलिरिका’

‘गाउँको सहकारी सुख दुखको साथी’

‘गाउँको सहकारी सुख दुखको साथी’

शनिबार, २५ पुष २०७७, १९:४६

पथरी, २५ पुस । पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिप कुमार राईले गाउँघरका सहकाकरी सुख दुखका साथी भएको बताएका छन् । आज (शनिबार) उपलब्धि समृद्धि बहुउद्देश्यीय सहकारीको सातौं साधारणसभालाई सम्बोधन गर्दै नगर

बन्द रहेको काँकडभिट्टा सीमा नाका खुलाउन सरकारसमक्ष व्यवसायीको माग

बन्द रहेको काँकडभिट्टा सीमा नाका खुलाउन सरकारसमक्ष व्यवसायीको माग

बिहीबार, ११ मंसिर २०७७, १६:२५

भद्रपुर । कोरोनाका कारण बन्द रहेको पूर्वी सीमा नाका काँकडभिट्टा खुलाउन माग गर्दै व्यवसायीहरूले झापाको पूर्वी नाका काँकडभिट्टामा बुधबार प्रदर्शन गरेका छन्। लामोसमयदेखीको बन्दका कारण व्यवसाय धरासाहि भएको भन्दै होटेल

कात्तिक महिनामा २ हजार पर्यटक नेपाल भित्रिए

कात्तिक महिनामा २ हजार पर्यटक नेपाल भित्रिए

सोमबार, ८ मंसिर २०७७, १६:१७

मोरङ । कोरोनाका कारण थलिएको पर्ययटन व्यवसाय विस्तारै फर्कने आशा देखिएको छ । आन्तरीक पर्यटनलाई जोड दिएको सरकारले अब वाह्य पर्यटकको लागि पनि ध्यान दिन जरुरी छ । गएको कात्तिक

यसवर्षको तिहारमा करिब १४ करोड बराबरको माला खरिद बिक्री

यसवर्षको तिहारमा करिब १४ करोड बराबरको माला खरिद बिक्री

बिहीबार, ४ मंसिर २०७७, १६:१०

मोरङ । भखैरै मात्र बिदाइ गरीएको चाड तिहारमा १३ करोड ९५ लाख रुपैयाँ बराबरको फूलको माला खरिद बिक्री भएको हिसाब सार्वजनिक भएको छ । कोभिड महामारीका कारण अघिल्लो वर्षको तुलनामा

सहारा नेपालद्वारा २ सदस्यको १ लाख ४० हजार ऋण मिनाह

सहारा नेपालद्वारा २ सदस्यको १ लाख ४० हजार ऋण मिनाह

बिहीबार, २७ कार्तिक २०७७, २०:४५

पथरीशनिश्चरे । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि सेवाकेन्द्र पथरीबाट संचालित पथरी शनिश्चरे नगरपालिका वडा न.४ र ३ मा रहेको समुह नं १४८ र समुह नं ४० का

सहारा नेपाल द्वारा एकल महिला सेयर सदस्यहरूलाई भत्ता

सहारा नेपाल द्वारा एकल महिला सेयर सदस्यहरूलाई भत्ता

बुधबार, ५ कार्तिक २०७७, १७:४३

पथरी शनिश्चरे । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवाकेन्द्र पथरीबाट दशैको अवसरमा एकल महिला सेयर सदस्यहरूलाई एकल महिला भत्ता वितरण गरेको छ । ६ जना एकल महिलाई जनही

पथरी शनिश्चरेमा करदाता सेवा कार्यालय सञ्चालन

पथरी शनिश्चरेमा करदाता सेवा कार्यालय सञ्चालन

बिहीबार, २९ आश्विन २०७७, १२:५३

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा बुधबार बाट करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईको उपस्थितीमा आन्तरिक राजस्व कार्यालय विराटनगर अन्तर्गत कार्यालय खडा

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles