स्वास्थ्य / जीवनशैली
डा.रोकालाई अवार्ड
बिहीबार, २४ जेष्ठ २०७५, १७:५०
विराटनगर । योग शिक्षाका क्षेत्रमा काम गर्ने डिभाइन टे«निङ सेन्टर इटहरीले लिथुवेनियाका पत्रकार स्व.रोकास जिल्लिन्स्कासको सम्झनामा स्थापित रोकस जिल्लिन्स्कास अवार्डबाट विराटनगर स्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलका वरिष्ठ न्यूरो सर्जन
गर्मीले तराईको जनजीवन अस्तव्यस्त
बुधबार, २३ जेष्ठ २०७५, २०:०१
विराटनगर । पूर्वी तराईमा तीन दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डल सफा रहँदा सूर्यको किरणले जीउ नै पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म बढ्ने जलवायु
नालामा ढल मिसाउने न्युरोलाई कार्वाहीको तयारी
बुधबार, १६ जेष्ठ २०७५, ११:२३
विराटनगर । केही वर्ष अगाडि विराटनगरमा खानेपानीमा कोलिफर्मको कारण जण्डिसको महामारी फैलिएको थियो । त्यसको कारण खोज्दा ठूला घराना र व्यवसायिक फर्महरुले नालामा ढल मिसाएको कारण खानेपानीमा कोलिफर्म पाइएको पुष्टि
नोबेलले लापर्वाही स्वीकारेपछि सहमति
बुधबार, १६ जेष्ठ २०७५, १०:३७
विराटनगर । विराटनगरस्थित नोवेल शिक्षण अस्पतालको लापर्वाहीको कारण मृत्यु भएकी झापा विर्तामोडकी सरिता राईको आफन्त र अस्पताल प्रशासनबीच मंगलबार सहमति भएको छ । विरामीको उपचारमा लापर्वाही भएको नोबेल अस्पताल प्रशासनले
विरामीको उपचारमा नोबेलको लापर्वाही रोकिएन
आईतवार, १३ जेष्ठ २०७५, २०:२४
विराटनगर । बारम्बार विरामीको उपचारमा लापर्वाही गरेको भन्दै विवादमा पर्ने गरेको विराटनगरस्थित नोबेल मेडिकल केलजमा चिकित्सवको लापारबाहीले विरामीको मृत्यु भएको भन्दै पीडित परिवारले नाराबाजी गर्दै आइतबार प्रदर्शन गरेका छन् ।
निपा भाइरस नेपालमा संक्रमण हुने सम्भावना कति ?
बिहीबार, १० जेष्ठ २०७५, १०:४२
हुनत यो प्रश्न गर्न नपाउँदै धेरैले छैन वा प्रमाणित भएको छैन भन्ने उत्तर दिनेछन्, जुन अस्वाभाविक पनि होइन । तर यसलाई यसरी पनि सोचौं । यो भाइरस मलेसियामा पहिलोपटक सन्
गर्मीमा उपयोगी पुदिना
बुधबार, ९ जेष्ठ २०७५, १०:०२
पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । यसमा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसले अनुहार चम्किलो
यस्ता व्यवहारले मस्तिष्क रोगी बनिन्छ
आईतवार, ६ जेष्ठ २०७५, २२:५६
आम मानिसको बुझाई छ कि मस्तिष्क रोगी बन्न ठूलै कारण चाहिन्छ । टाउकोमा ठूलो तथा गम्भीर चोट लागेमा, लगातार औषधि सेवन गरेमा, तनाव वा लागूऔषधको प्रयोगका कारण मात्रै मस्तिष्क रोगी
मुखमा अमिलो पानी आउने कारण
बिहीबार, २७ बैशाख २०७५, २३:१९
मुखबाट अमिलो पानी आउने समस्या हामी धेरैमा हुनसक्छ । प्राय बिहान उठ्ने बित्तिकै यो समस्या देखिने हुन्छ । मुख्यतः पेटमा रहेको एसिडलगायतका तरल पदार्थ खाना जाने नली हुँदै माथि आएमा
काँचै खान नहुने खानेकुरा
मंगलवार, २५ बैशाख २०७५, २२:५८
केहि खानेकुरा यस्ता हुन्छन् जसलाई काँचो खानाले हाम्रो स्वास्थ्यलाई हानी पु¥याउन सक्छ । त्यस्ता खानेकुरामा प्राकृतिक विष पाइन्छ जुन हामीलाई थाहा हुँदैन र त्यसलाई पचाउन पनि निकै गाह्रो हुन्छ ।
