स्वास्थ्य / जीवनशैली
कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुग्यो, आज १,०४१ जना संक्रमित थपिए
शनिबार, २० भाद्र २०७७, २३:०१
काठमाडौं । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दैै आएको नियमित प्रेस ब्रिफिङमा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा
पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ४ जना कोरोना संक्रमितको मृत्यु, ५४ संक्रमित थपिए
शनिबार, २० भाद्र २०७७, १८:५३
मोरङ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाईरस (कोभिड १९) संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुने सवै मोरङका रहेका छन् । विराटनगरका २ महिला
९० जनाको पीसीआर परीक्षण गर्दा २ जनामा कोरोना
शनिबार, २० भाद्र २०७७, १४:५४
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा समुदायको ‘कन्ट्रयाक ट्रेसिङ’ का आधारमा पछिल्लो पटक ९० जनाको पीसीआर परीक्षणमा २ जनामा कोरोना भाइरस देखिएको छ । भदौ १७ गते स्वाब संकलन गरी
नेकपाद्वारा रोगप्रतिरोधात्मक औषधी निशुल्क वितरण
शनिबार, २० भाद्र २०७७, १३:२३
शनिश्चरे । पथरीशनिश्चरे ४ स्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटीले वडावासीलाई रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधी निशुल्क वितरण गरेको छ । आज शनिबार नेकपा वडा कमिटीले वडाको सम्झनाचोकमा मारवाडी सेवा
कृषि तथा पशुपालन परियोजनामा हस्ताक्षर
शनिबार, २० भाद्र २०७७, ०७:१९
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा भूटानी शरणार्थी र स्थानीयका लागि दातृ निकायको सहयोगमा सञ्चालन हुने कृषि तथा पशुपालन परियोजनाको सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ ।शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर)
शुक्रबार १३५९ जनामा कोरोना संक्रमण पुष्टि,थप १४ को मृत्यु
शनिबार, २० भाद्र २०७७, ०७:०६
काठमाडौं । नेपालमा शुक्रबार अहिलेसम्मकै धेरै १३५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको संक्रमण अहिलेसम्मकै उच्च हो ।
प्रदेश १ सरकारले कोरोना उपचारको एक हजार आइसोलेसन बेड थप्ने
बिहीबार, १८ भाद्र २०७७, २३:३८
मोरङ । कोरोना भाइरस दिन प्रतिदिन बढ्दै गइरहेको अवस्थामा कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिमलाई कम गर्न प्रदेश १ सरकारले विराटनगरमा थप एक हजार बेडको आइसोलेसन योजना बनाएको छ। बिहीबार
पथरीशनिश्चरेबाट ‘कन्ट्रयाक ट्रेसिङ’ को आधारमा पठाइएको ८२ जनाकै स्वाबको रिपोर्ट नेगेटिभ
बिहीबार, १८ भाद्र २०७७, १८:४९
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा क्वारेन्टिनमा रहेका र समुदायका गरी ८२ जनाको कोरोना पीसीआर परीक्षणको रिपोर्ट बिहिबार नेगेटिभ आएको छ । भदौ १६ गते क्वारेन्टिनका ५ र समुदायस्तरमा कोरोना
कानेपोखरीमा सञ्चालिन फुड बैंकबाट ५३६ भन्दा बढी सँख्यामा लाभान्वित
बिहीबार, १८ भाद्र २०७७, १८:०८
कानेपोखरी । मोरङ्गको कानेपोखरी गाउँपालिकामा सञ्चालनमा ल्याइएको फुड बैंकबाट लाभान्वित हुनेको संख्या ५३६ भन्दा बढी पुगेको छ। भदौ १२ गते शुक्रबारदेखि वडा न.६ बरगाछीबाट सुरु भएको बैंकले विपन्न परिवारको पेट
फुड बैङ्क द्वारा पथरीशनिश्चरे वडा नं ४ मा खाद्यान्न वितरण
बिहीबार, १८ भाद्र २०७७, १७:२८
पथरी शनिश्चरे । पथरी शनिश्चरेमा सञ्चालित फुड बैङ्कले वडा नं ४ मा खाद्यान्न वितरण गरेको छ। कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि पुनःदोस्रो पटक जारी बन्दाबन्दी (लकडाउन) कारण समस्यामा परेका विपन्न
