समाज
दुई स्थानमा सवारी दुर्घटना हुँदा ४ घाइते
शनिबार, १९ फाल्गुन २०७४, १४:४३
विराटनगर : मोरङको दुई स्थानमा शनिबार भएको सवारी दुर्घटनमामा ४ जना घाइते भएका छन् । बिराटचोक–विराटनगर सडक खण्डमा को २७ प ५३३६ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल चालक ग्रामथान गाउँपालिका–५ बस्ने
किन गरिन् प्रियंकाले श्रीमानकै हत्या प्रयास !
बिहीबार, १७ फाल्गुन २०७४, १८:२१
वीरगन्ज, १७ फागुन । संँगै जीउने र संँगै मर्ने बाचा गरेकी श्रीमतिले नै आफ्नै हत्याको योजना बनाउँलिन् भन्ने कुन श्रीमान्ले सोचेको हुन्छ होला र ? श्रीमान श्रीमतिबीच सामान्य विवाद र
प्रदेश १ का मुख्यमन्त्रीको होली ‘भद्रगोल’
बिहीबार, १७ फाल्गुन २०७४, १७:१९
विराटनगर, १७ फागुन । १ नम्बर प्रदेश प्रमुख र मुख्यमन्त्रीले छुट्टा–छुट्टै कार्यक्रम गरी होलीको अवसरमा सर्वसाधरणसँग खुसी साटासाट गरेका छन् । प्रदेश प्रमुख गोविन्द बहादुर तुम्बाङले कोशी प्रोजेक्टस्थित निवासमा प्रदेशका मन्त्री,
आज उपत्यका र पहाडमा फागु पूर्णिमा मनाइदै
बिहीबार, १७ फाल्गुन २०७४, १०:४४
विराटनगर, १७ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश
श्रीमतिको हत्या गर्ने पक्राउ
आईतवार, १३ फाल्गुन २०७४, १६:१८
पथरी, १३ फागुन। मोरङको पथरी शनिश्चरेमा श्रीमतीको हत्या गरेर फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पथरीशनिश्चरे नगरपालिका–९ का ३० वर्षीया तुलसा लिम्बूको हत्या गरी फरार भएका उनकै
ओखलढुंगामा अनौठो शिशुको जन्म
आईतवार, १३ फाल्गुन २०७४, १५:४५
ओखलढुंगा, १३ फागुन । ओखलढुंगाको मानेभञ्ज्याङ्की एक युवतीले अनौठो शिशु जन्म दिएकी छन् । जिल्ला सदरमुका स्थित सामुदायिक अस्पताल मिसनमा शनिबार अनौठो शिशुको जन्म भएको हो । मानेभन्ज्याङ गाउँपालिका–४, केत्तुकेका
मलेसियामा नेपालीको मृत्यु
आईतवार, १३ फाल्गुन २०७४, १५:४३
धनकुटा, १३ फागुन । वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगका धनकुटाका एक युवाको मृत्यु भको छ । छथर जोरपाटी गाउँपालिका–३ कार्कीटारका गणेशकुमार लिम्बूको मलेशियामा मृत्यु भएको हो । लाइभ इन्टरनेशनल म्यानपावर
हृदयाघातबाट वडाध्यक्षको निधन
आईतवार, १३ फाल्गुन २०७४, १५:४१
संखुवासभा, १३ फागुन । संखुवासभाको खाँदबारी नगरपालिका ३ का अध्यक्ष तोयनाथ ढुंगानाको हृदयाघातबाट निधन भएको छ । खाँदबारीस्थित आफ्नै घरमा बसिरहेका ६५ वर्षीय ढुगानालाई आइतबार बिहान ८ बजे अचानक हृदयाघात
व्यापारी कुट्ने एलिस गुरुङ पक्राउ
शनिबार, १२ फाल्गुन २०७४, १९:१३
विराटनगर, १२ फागुन । विराटनगरस्थित गुद्री बजार सब्जीमण्डी व्यवसायी संघका अध्यक्ष पशुपति भगतलाई कुटपिट गरेको आरोपमा ‘डन’ एलिस गुरुङ पक्राउ परेका छन् । विगतमा गुण्डागर्दीमा परिचय बनाएका एलिसलाई शुक्रबार राती
स्वयंसेविकालाई साइकल
बुधबार, ९ फाल्गुन २०७४, १३:५८
विर्तामोड, ९ फागुन । टोलटोलमा पैदल पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका झापाका महिला स्वास्थ्य–स्वयंसेविका साइकल पाएपछि दंग परेका छन् । झापाको सदरमुकाम रहेका भद्रपुर नगरपालिका कार्यालयले ग्रामीण भेगका १२
