मलेसियामा नेपालीको मृत्यु - Pahilo Online

मलेसियामा नेपालीको मृत्यु

writer

पहिलो अनलाइन

धनकुटा, १३ फागुन । वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगका धनकुटाका एक युवाको मृत्यु भको छ । छथर जोरपाटी गाउँपालिका–३ कार्कीटारका गणेशकुमार लिम्बूको मलेशियामा मृत्यु भएको हो ।

लाइभ इन्टरनेशनल म्यानपावर कम्पनी मार्फत तीन वर्षअघि मलेसिया पुगेका २८ वर्षीय लिम्बूको गत फागुन ७ गते मृत्यु भएको हो ।

मलेसियाको अलस्टार जाबी पोकोक सेना भन्ने ठाउँमा रहेको बिजी वेस्ग्राडे प्रोडक्ट एसडिएन नामक फर्निचर उद्योगमा कार्यरत लिम्बूको मेसिनले च्यापिएर मृत्यु भएको परिवारले बताएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes