हृदयाघातबाट वडाध्यक्षको निधन - Pahilo Online

हृदयाघातबाट वडाध्यक्षको निधन

writer

पहिलो अनलाइन

संखुवासभा, १३ फागुन । संखुवासभाको खाँदबारी नगरपालिका ३ का अध्यक्ष तोयनाथ ढुंगानाको हृदयाघातबाट निधन भएको छ ।

खाँदबारीस्थित आफ्नै घरमा बसिरहेका ६५ वर्षीय ढुगानालाई आइतबार बिहान ८ बजे अचानक हृदयाघात भएको हो ।

हृदयाघातका कारण तत्काल उनको निधन भएको हो । अरुण नदीस्थित मनकामना क्षेत्रमा आइतबार नै उनको अन्त्येष्टि गरिने परिवारले जनाएको छ । ढुंगाना एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes