समाज
सुन तस्करीका अभियुक्त गोरे जेल चलान
आईतवार, १३ जेष्ठ २०७५, १८:१७
विराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे पुर्पक्षको लागि जेल चलान भएका छन् । उनलाई जिल्ला कारागार मोरङ चलान गरिएको
गोरेलाई सहयोग गरेको आरोपमा थप एक पक्राउ
शुक्रबार, ११ जेष्ठ २०७५, १८:२५
विराटनगर । सुन तस्करी र सनम शाक्या हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेको बयान तीन दिनमा पनि सकिएन । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको ६ नम्बर बन्द इजलास शुक्रबार
गोरेले अदालतमा दिएको निवेदनमा के छ ?
बिहीबार, १० जेष्ठ २०७५, २२:३५
विराटनगर । चर्चित सुन तस्करी काण्डका मुख्य अभियुक्त भनिएको मोरङ उर्लाबारीका चुँडामणी उप्रेती (गोरे)ले सुरक्षाको माग गर्दै अदालतमा जाहेर गरेको निवेदन सार्वजनिक भएको छ । ‘मानव अधिकारकर्मी संघ संस्थाको निगरानीमा
सुभमको वृक्षारोपण
बिहीबार, १० जेष्ठ २०७५, २०:०५
विराटनगर । लायन्स क्लब अफ विराटनगर सुभमले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । मोरङको ग्रामथान गाउँपालिकास्थित झोराहाटमा रहेको झोराहाट नाट्य घरको जग्गामा सुभमले वृक्षरोपण गरेको हो । वातावरण संरक्षणमा योगदान
दुहबीमा महिला हिंसाविरुद्ध तालिम
बिहीबार, १० जेष्ठ २०७५, १९:५९
दुहबी । आवाज नेपाल दुहबीको आयोजना तथा दुहवी १० नम्वर वडा कार्यालयको सहयोगमा संचालित महिला हिंसाविरुद्ध १ दिने तालिम बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा दुहवी–१० का ३० जना महिलाको
सडक अतिक्रमण गरेका संरचना हटाइँदै
बिहीबार, १० जेष्ठ २०७५, १९:५५
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा पुरै सडकनै अतिक्रमण गरी निर्माण गरिएको सडक छेउको संरचना हटाइएको छ । नगरपालिकाको पहलमा सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएको संरचनामा डोजर
न्याय खोज्दै, भौतारिँदै
बिहीबार, १० जेष्ठ २०७५, १९:५३
पथरी । मोरङको पथरीशनिश्चरेकी एक किशोरी जबरजस्ती करणीबाट जन्मिएकी ३ वर्षीय छोरी काखमा च्यापेर न्यायको खोजीमा भौतारिरहेकी छिन् । १३ वर्षको उमेरमा पथरीशनिश्चरेका छिमेकी अर्जुन धिमालले जबरजस्ती करणी गर्दा ति
बजेट खर्च भएन, हिंड्नै नसक्ने सडक
बिहीबार, १० जेष्ठ २०७५, १९:५१
विराटनगर । मोरङस्थित जहदा गाउँपालिका वडा नम्बर १ कालाबन्जार क्षेत्रका जनता गत वर्षको वाढीको विध्वंश अहिले पनि सम्झन्छन् । लोहन्द्रा र सिंघीया खोलाले दर्जनौं स्थानमा बाँध फुटाएर वस्तीमा पसेको थियो
अदालत समक्ष गोरेको १६ पृष्ठ बयान
बिहीबार, १० जेष्ठ २०७५, १८:२६
विराटनगर । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा नाइके भनिएका चूडामणि उप्रेती ‘गोरे’ को बयान दुई दिनमा पनि सकिएन । उनको बयान शुक्रबारमात्र सकिने भएको जिल्ला अदालत मोरङले जनाएको
शिक्षामा विज्ञान र प्रविधिलाई जोड्न माग
बिहीबार, १० जेष्ठ २०७५, ११:१५
काठमाडौं । शिक्षामा विज्ञान र प्रविधिलाई जोड्न शिक्षाक्षेत्रसँग सम्बन्धित विज्ञले माग गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले बुधवार आयोजना गरेको कार्यक्रममा विज्ञले विज्ञान र प्रविधिको अध्ययन एवं