अपांगता भएकालाई ३ लाख रुपैयाँ बराबरका सामग्रीहरु वितरण - Pahilo Online

अपांगता भएकालाई ३ लाख रुपैयाँ बराबरका सामग्रीहरु वितरण

writer

पथरी — कानेपोखरी गाउँपालिका ३ का देबेन्द्र लुईँटेलले अपांगता भएका २४ जनालाई ३ लाख बराबरको सहायक सामग्री वितरण गरेका छन् । उनले गाउँपालिकाका विभिन्न वडाका १४ जनालाई हिृवल चेयर, ८ जनालाई बैसाखी र दृष्टिविहीन दुई जनालाई आई स्टिक निःशुल्क रुपमा वितरण गरेका हुन् ।

गाउँमा विपन्न परिवारका शारीरिक अपांगता भएका व्यक्तिहरुको तथ्यांक संकलन गरी चिकित्सकको परामर्शमा ती सामग्री वितरण गरेको लुईँटेलले बताए । लुईँटेलले यसअघि सोही गाउँपालिकामा निःशुल्क रुपमा टोपी वितरण गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes