सुनसरीमा धारीलो हतियार प्रहारबाट १ जनाको मृत्यु - Pahilo Online

सुनसरीमा धारीलो हतियार प्रहारबाट १ जनाको मृत्यु

writer

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ५ टपरा बस्ने बर्ष ४५ को बहाब मीयाकोधारीलो हतियार प्रहारबाट मृत्यु भएको छ । ८ गते बिहानको राती १ बजेको समयमा सोही स्थान बस्ने २५ बर्षिय मुर्ता जमियाले मादक पदार्थ शेवन गरी बहाब मीयालाई धारिलो हतियारले घाटिमा प्रहार गरि घाईते बनाउनुका साथै आफै समतेले धानमा किरामार्ने विषादि सेवनगरी घाईते भएका थिए । घाईते दुबैजनालाई उपचारको लागी नोबेलअस्पतालबिराटनगर लगीएकोमा उपचारको क्रममा बहाबमीयाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes