किँरात कुलुङ संघको नगर कार्य समिति गठन - Pahilo Online

किँरात कुलुङ संघको नगर कार्य समिति गठन

writer

किँरात कुलुङ संघ पथरिशनिश्चरे नगर समितिको आज(मंगलबार) नव कार्यसमितिको गठन भएको छ। ११ सदस्यीय समितिमा अध्यक्ष खड्ग कुलुङ,उपाध्यक्ष पार्बती कुलुङ, सचिब धनराज कुलुङ, सहसचिब निर्मला कुलुङ, कोषाध्यक्ष मेलि कुलुङ, सहकोषाध्यक्ष कोपिला कुलुङ र सदस्यहरुमा हर्क बहादर कुलुङ, ज्योती कुलुङ, रिता कुलुङ, दिपमाला कुलुङ र करन कुलुङ चयन भएका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes