विश्व Archives - Page 14 of 18 - Pahilo Online
हङकङमा सुरक्षाकर्मीको गोली लागि एक प्रदर्शनकारीको मृत्यु

हङकङमा सुरक्षाकर्मीको गोली लागि एक प्रदर्शनकारीको मृत्यु

सोमबार, २५ कार्तिक २०७६, २३:०९

काठमाडौं । हङकङका जारी प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागि एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रदशर्नकारीमाथि सुरक्षाकर्मीले गरेको गोली प्रहारको दृष्य सामाजिक सञ्जालमा भाइरल बनेको छ । कालो पहिरनमा रहेको

बुलबुल चक्रवत आँधीका कारण भारत र बंगलादेशका हजारौं सर्वसाधारण प्रभावित

बुलबुल चक्रवत आँधीका कारण भारत र बंगलादेशका हजारौं सर्वसाधारण प्रभावित

आईतवार, २४ कार्तिक २०७६, २२:१९

एजेन्सी। बंगालको खाडीबाट आएको चक्रवत बुलबुल आँधीका कारण भारत र बंगालादेशका हजारौं सर्वसाधारण प्रभावित भएका छन् । आँधीका कारण भारतको पश्चिम बंगालको सागर टापु नजिकै पहिरो गएको बताइएको छ ।

यौन सम्पर्कबाट विश्वमै पहिलो पटक डेंगी भएको स्पेनका स्वास्थ्य अधिकारीको पुष्टि

यौन सम्पर्कबाट विश्वमै पहिलो पटक डेंगी भएको स्पेनका स्वास्थ्य अधिकारीको पुष्टि

शनिबार, २३ कार्तिक २०७६, ०९:११

काठमाण्डौ । स्पेनका स्वास्थ्य अधिकारीहरुले एक जना पुरुषलाई शारिरीक सम्पर्कका माध्यमबाट डेंगीको संक्रमण भएको पुष्टि गरेका छन् । लामुखुट्टेको टोकाइबाट मात्रै सर्ने भनिएको डेंगी विश्वमै पहिलो पटक यौन सम्पर्कका माध्यमबाट

भूकम्पका कारण इरानमा पाँच जनाको मृत्यु

भूकम्पका कारण इरानमा पाँच जनाको मृत्यु

शुक्रबार, २२ कार्तिक २०७६, २१:३९

इरानको उत्तरपश्चिमी क्षेत्रमा भूकम्प जाँदा पाँच जनाको मृत्यु भएको छ । शुक्रबार इरानको पूर्वी आजरबैजान प्रान्तको टार्क काउन्टीलाई केन्द्रविन्दु बनाई पाँच दशमलव नौ रेक्टरको भूकम्प गएको हो । स्थानीय अधिकारीले

मेक्सिकोमा लागूऔषध माफियाको आक्रमणबाट नौ जनाको मृत्यु

मेक्सिकोमा लागूऔषध माफियाको आक्रमणबाट नौ जनाको मृत्यु

बुधबार, २० कार्तिक २०७६, २२:४५

उत्तरी मेक्सिकोमा लागूऔषध माफियाको हमलामा परि नौ जनाको हत्या भएको छ । मृत्य हुनेहरुमा ६ बालबालिका र तीन जना महिला रहेको बीबीसीले उल्लेख गरेको छ । उनीहरु अमेरिकी नागरिक रहेको

पाकिस्तानमा ग्यासको सिलिण्डर पड्केर रेलमा आगलागी, ज्यान गुमाउनेको संख्या ७३ पुग्यो

पाकिस्तानमा ग्यासको सिलिण्डर पड्केर रेलमा आगलागी, ज्यान गुमाउनेको संख्या ७३ पुग्यो

शुक्रबार, १५ कार्तिक २०७६, ०९:१३

पाकिस्तानको रहिम यार खानमा रेलभित्र खाना पकाउने ग्यासको सिलिण्डर पड्केर रेलमा भएको आगलागीमा परि ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ । बिहीबार आगलागी भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

आईएसका मुख्य नेता बग्दादी मारिएको अमेरिकी राष्ट्रपतिको दावी

आईएसका मुख्य नेता बग्दादी मारिएको अमेरिकी राष्ट्रपतिको दावी

सोमबार, ११ कार्तिक २०७६, २३:१३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुख्यात विद्रोही समुह इस्लामिक स्टेट (आईएस) का मुख्य नेता अबु बकर अल–बग्दादी मारिएको घोषणा गरेका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बोल्दै ट्रम्पले सिरियामा अमेरिकी सेनाले

सबै मन्त्रीलाई राजीनामा दिन चिलीका राष्ट्रपतिको निर्देशन

सबै मन्त्रीलाई राजीनामा दिन चिलीका राष्ट्रपतिको निर्देशन

आईतवार, १० कार्तिक २०७६, २२:५७

चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले राजीनामा दिन आफ्नो मन्त्रिमन्डलका सबै मन्त्रीलाई निर्देशन दिएका छन् । आन्दोलनकारीहरुको झन्डै एक हप्ता लामो सडक प्रदर्शनपछि उनले शनिबार आन्दोलनको सम्बोधनस्वरुप मन्त्रीहरुलाई राजीनामा दिन लगाएका हुन्

चिलीमा विरोध प्रदर्शनकाक्रममा तीनजनाको मृत्यु

चिलीमा विरोध प्रदर्शनकाक्रममा तीनजनाको मृत्यु

आईतवार, ३ कार्तिक २०७६, २२:३३

ल्याटिन अमेरिकी मुलुक चिलीमा मूल्यवृद्धिको विरोधमा चर्किएको प्रदर्शनकाक्रममा तीनजनाको मृत्यु भएको छ । राजधानी सान्टियागोको एक सुपरमार्केटमा गरिएको आगजनीकाक्रममा दुईजनाको घटनास्थलमै र एकजनाको अस्पतालमा मृत्यु भएको हो । प्रदर्शन हिंसात्मक

साइबेरियामा बाँध भत्कँदा १५ जनाको मृत्यु

साइबेरियामा बाँध भत्कँदा १५ जनाको मृत्यु

शनिबार, २ कार्तिक २०७६, २२:४५

रुसको ८ साइबेरियास्थित क्रास्नोपाक्र्स क्षेत्रमा बाँध भत्कँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । १३ जना हराइरहेका छन् । घटनामा घाइते भएका १४ जना सुनखानी मजदुरलाई उपचारका लागि अस्पताल भर्ना

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes