नेपाल उत्पिडित जातीय मुक्ति समाजको पथरीशनिश्चरे नगर कमिटि - Pahilo Online

नेपाल उत्पिडित जातीय मुक्ति समाजको पथरीशनिश्चरे नगर कमिटि

writer

गोपाल नेपाली दर्जी

गोपाल नेपाली दर्जी

पथरी । नेपाल उत्पिडित जातीय मुक्ति समाजको पथरीशनिश्चरे नगर भेलाले नयां समिति चयन गरेको छ । आइतबार सम्पन्न समाजको नगर भेलाबाट भिमबहादुर रसाइलीको अध्यक्षतामा ५१ सदस्यीय समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा फुलमाया दर्जी, सचिवमा केसिका महत, सह–सचिवमा अनिता गदाल र कोषाध्यक्षमा जगत नेपाली चयन भएका छन् । समितिको सदस्यहरुमा गीता पांचकोटी, श्याम रसाइली, कमला विश्वकर्मा, ईन्दिरा सुन्दास, काजीमान खाती रहेका छन् । यसैगरी, भक्तबहादुर दर्जी, सीता भुसाल, सरला विश्वकर्मा, सरिता सिवा, उर्मिला विश्वकर्मा, गंगा विश्वकर्मा, नरेन्द्र नेपाली, कुमारी बराइली, फुलमाया गहतराज, विमला दर्जी, लोकबहादुर दर्जीलगायत रहेका छन् ।

कार्यक्रममा मुक्ति समाजका केन्द्रीय सदस्य खेम नेपाली, केन्द्रीय सदस्य भद्रमान विश्वकर्मा, नेकपा एमाले प्रदेश सदस्य युवराज बांस्कोटालगायतको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes