मुख्य समाचार Archives - Page 64 of 197 - Pahilo Online
जनगणनामा जातिमा राई, भाषामा चाम्लिङ र धर्मको महलमा किरात लेख्न अनुरोध

जनगणनामा जातिमा राई, भाषामा चाम्लिङ र धर्मको महलमा किरात लेख्न अनुरोध

शुक्रबार, ५ कार्तिक २०७८, १७:५३

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा किरात राई चाम्लिङ खाम्बातिमको जनगणना अभियान सञ्चालन भइरहेको छ । आज ९सुक्रबार० मोरङको पथरीशनिश्चरे र बेलबारीमा जनगणना सम्बन्धी सचेतना अभियान भएको हो । चाम्लिङ भाषि

भुटानी शरणार्थी शिविर शनिश्चरेमा फुटबल प्रतियोगिता हुने

भुटानी शरणार्थी शिविर शनिश्चरेमा फुटबल प्रतियोगिता हुने

आईतवार, ३१ आश्विन २०७८, १७:४५

शनिश्चरे । मोरङको पथरीशनिश्चरेमा पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता—२०२१ हुने भएको छ । थ्री रिभर्स एफ।सी। अमेरिकाको आयोजनामा कार्तिक १० गतेदेखि पथरीशनिश्चरे—१० स्थित पथरीशनिश्चरे रंगशालामा फुटबल प्रतियोगिता हुने आयोजक समितिको

कानेपोखरी बी.एन.वी. कन्ट्रक्सनद्वारा पत्रकारको लागि फुटबल र जर्सी प्रदान

कानेपोखरी बी.एन.वी. कन्ट्रक्सनद्वारा पत्रकारको लागि फुटबल र जर्सी प्रदान

मंगलवार, २६ आश्विन २०७८, १९:५३

पथरी । मोरङको कानेपोखरी बी.एन.वी कन्ट्रक्सन प्रा.ली.ले पत्रकारहरुको लागि फुटबल र जर्सी सेट प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ सम्पर्क कार्यालय पथरीलाई कन्ट्रक्सन सञ्चालक तथा राजनीतिक सामाजिक ब्यक्तित्व भुपाल

माओवादी केन्द्र पथरीशनिश्चरे ४ को संयोजकमा धनपाल

माओवादी केन्द्र पथरीशनिश्चरे ४ को संयोजकमा धनपाल

शनिबार, २३ आश्विन २०७८, २१:१४

शनिश्चरे । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे वडा नं. ४ को सम्मेलन आयोजक कमिटिको संयोजकमा धनपाल याख्खा चयन भएका छन् । आज (शनिबार) सम्पन्न वडा भेलाले याख्खाको संयोजकत्वमा ३३ सदस्यीय वडा

पथरीशनिश्चरे ४ मा ‘जनतासँग वडाध्यक्ष’ कार्यक्रम नगरकै पहिलो

पथरीशनिश्चरे ४ मा ‘जनतासँग वडाध्यक्ष’ कार्यक्रम नगरकै पहिलो

बिहीबार, २१ आश्विन २०७८, २०:५४

शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ४ मा आज ‘जनतासँग वडाध्यक्ष’ कार्यक्रम अन्तरगत अन्तरक्रिया सम्पन्न भएको छ । वडा कार्यालयको सहयोगमा भूल्के मिडिया प्रालिले आयोजना गरेको कार्यक्रममा वडावासीका

कानेपोखरीमा अध्यक्ष कपः प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगिता हुने

कानेपोखरीमा अध्यक्ष कपः प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगिता हुने

आईतवार, १७ आश्विन २०७८, १५:३३

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा १ नम्बर प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगिता हुने भएको छ । कानेपोखारी आई।टी।एफ। तेक्वाण्डो डोजाङले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको हो ।

हरियाली सामुदायिक वनको १६औं साधारणसभामा पत्रकारलाई सम्मान

हरियाली सामुदायिक वनको १६औं साधारणसभामा पत्रकारलाई सम्मान

शुक्रबार, १५ आश्विन २०७८, १८:३३

पथरी । दुई पत्रकार सहित नौ जनालाई सम्माण गर्दै मोरङको हरियाली सामुदायिक वन उपभोक्ता समूहले सुक्रबार १६ र्औ बार्षिक साधारण सभा समापन गरेको छ । समूहले पत्रकार प्राइम टेलिभिजनका समाचारदाता

कांग्रेस महाधिवेशनः पथरीशनिश्चरे नगर सभापति र सचिवमा ४,४ प्रत्यासी, को को भिडदैछन् ?

कांग्रेस महाधिवेशनः पथरीशनिश्चरे नगर सभापति र सचिवमा ४,४ प्रत्यासी, को को भिडदैछन् ?

बिहीबार, १४ आश्विन २०७८, २०:४३

अर्जुन जम्नेली राई पथरी । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अघि हुने मोरङ पथरीशनिश्चरे नगर अधिवेशनमा सभापति पदका लागि चार जना उमेद्वार चुनावी मैदानमा उत्रिने देखिएका छन । मोरङमा असोज

नेपाली कांग्रेस पथरीशनिश्चरे नगर सचिवमा सन्तोष कटुवालको उमेद्वारी

नेपाली कांग्रेस पथरीशनिश्चरे नगर सचिवमा सन्तोष कटुवालको उमेद्वारी

बिहीबार, १४ आश्विन २०७८, २०:३६

  पथरी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको दोस्रो चरणको पालिका स्तरीय अधिवेसनमा उमेद्वारीको चर्चा परिचर्चा चुलिएको छ । यसैक्रममा मोरङको पथरीशनिश्चरे –२ का युवा नेता सोमबहादुर९सन्तोष० कटुवालले नेपाली

नेपाली कांग्रेस पथरीशनिश्चरे नगर उप–सभापतीमा सन्तोष कार्कीको उमेद्वारी

नेपाली कांग्रेस पथरीशनिश्चरे नगर उप–सभापतीमा सन्तोष कार्कीको उमेद्वारी

बिहीबार, १४ आश्विन २०७८, २०:३०

पथरी । प्रायः सबैसँग हितैसी व्यवहार गर्ने, साइनो अनुसार सबैलाई सम्वोधन गर्ने, अलि समय लिएर गहकिला कुरा गर्ने बानी छ उनको । यी माथिका पङ्तिहरु लागू हुन्छ युवा नेता सन्तोष

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles