पथरीशनिश्चरे ४ नं. वडा विकासको फड्को मार्दै - Pahilo Online

पथरीशनिश्चरे ४ नं. वडा विकासको फड्को मार्दै

writer

पहिलो अनलाइन

शनिश्चरे । स्थानीय सरकार गठन भएको पाँचौ बर्षको अन्त्यतीर ग्रामिण क्षेत्र पर्ने मोरङको पथरीशनिश्चरे नगरपालिका ४ नम्बर वडामा मात्र ८ करोड भन्दा बढीको वडा विकासको योजना आएको छ ।

वडा अध्यक्ष गोबिन्द भण्डारीले आफ्नो कार्यकालमा भएको प्रगति विवरण तयार गर्ने क्रममा स्थानीय सरकार गठन भएको पाँच बर्षको अन्त्यतीर वडा विकासमा यो बजेटको योजना आएको हो । वडामा आर्थिक बर्ष २०७४÷०७५ मा ६५ लाख, २०७५÷०७६ मा ८५ लाख, २०७६÷०७७ मा एक करोड, २०७७÷०७८ मा ७५ लाख गरी ३ करोड २५ लाख नगरबाट सिलिङ बजेट आएको अध्यक्ष भण्डारीले बताए ।

सो बजेट तोकिए बमोजिम बिकास निर्माण लगायतमा खर्च भएको प्रस्तुत विवरणमा उल्लेख छ । आर्थिक बर्ष २०७८÷०७९ मा ८७ लाख ५० हजार सिलिङ छुट्टिएको छ । यो रकम सकिदा वडामा ४ करोड १२ लाख ५० हजार रकम सदुपयोग हुनेछ । यस बाहेक चार बर्षमा नगरपालिका, १ नम्बर प्रदेश र संघीय सरकारबाट गरी जम्मा ८ करोड बढीको बिकास निर्माण भएको वडाध्यक्ष गोबिन्द भण्डारीले बताए ।

चार बर्षमा ४ नम्बर वडाले मालपोत, नागरिकता प्रतिलिपि र साधारण, वैदेशिक रोजगारी सिफारिस, चारकिल्ला, घरबाटो, नाता प्रमाणित लगायत गरेर ५५ लाख बराबरको राजस्व संकलन गरको छ । चार बर्षमा पूर्बाधार निर्माणमा १ करोड ३५ लाख, शिक्षामा एक करोड एक लाख ७५ हजार, स्वास्थ्यमा ४५ लाख, सिंचाइमा ४० लाख, खानेपानी १५ लाख, वडा कार्यालय भवन ब्याबस्थापन ९पुन निर्माण० १८ लाख खर्च भएको विवरण प्रस्तुत गरेका छन् । वडामा चार बर्षमा १सय ५० जनालाई ४ लाख बराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ । लक्षित वर्गका लागि ८ लाख खर्च भएको छ ।

वडामा दुई किलोमिटर सडक कलोपत्रे, ग्राबेल १५ किमी, पुल २, कल्भर्ट ८ वटा निर्माण भएको, होम पाइप ८५ थान राखिएको, विद्युत विस्तारमा १७५ पोल तार ५० केभीएको ४ वटा ट्रान्सफमर राखिएको उल्लेख छ । हावा हुण्डरीबाट विपदमा परेका जनतालाई ४३ बन्डेल र केन्द्रीय सरकारबाट ५० घरधुरीलाई जस्तापाता वितरण गरेको छ । वडाले भूमिहिन, दलित सुकुम्बासीहरुको १६ सय ६० लगत संकलन गरी नापीको लागि माग गर्दै जग्गा उपलब्ध गराउन सिफारिस गरेको विवरणमा उल्लेख छ ।

४ बर्षमा १ हजारलाई नागरिकता तथा पाँच सयलाई प्रतिलिपि, ५ सय ५० घरबाटो सिफारिस ९बिक्री० पाँच सय चार किल्लाको सिफारिस गरेका थिए । वडामा अपाङ्गता, जेष्ट नागरिक, विद्युवा, एकल महिला, बालबालिका९गरिव० गरी सामाजिक सुरक्षा भत्ता लिने ८ सय ७६ जना रहेका छन् ।वडामा सुत्केरी भेटघाट र बुहारी शिक्षा कार्यक्रम
पथरीशनिश्चरे ४, नम्बर वडाले सुत्केरी आमा भेटघाट र बुहारी शिक्षा कार्यक्रम चलाउँदै आएको छ । दुबै लोकप्रिय कार्यक्रमको रुपमा स्थापित छ । शिशु जन्मेको ३५ दिन भित्र जन्म दर्ता गराउने सुत्केरी आमालाई एक हजार रुपैयाँ भत्ता प्रदान गर्दै आएको अध्यक्ष गोबिन्द भण्डारीले बताए । बिहे गरी आएका बुहारीले बढ्न चाहेमा सम्पूर्ण खर्च ४ नम्बर वडा गर्दै आएको छ । अध्यक्ष भण्डारी र सदस्य खड्ग बहादुर मगरले आफ्नो भत्ताको रकम संकलन गरेर बृद्धबुद्धालाई सम्मान समेत गरेका थिए ।

वडाले शिलाई कटाइ तालिम गरेका महिलाहरु स्वारोजगार बनेको अध्यक्ष भण्डारीको दावि छ । कोरोना भाइरस नियन्त्रणको लागि लाक डाउनको बेला ४ नम्बर वडामा ६२७ मजदुर परिवारलाई राहत वितरण गरेका थिए ।

साविक शनिश्चरे गाविसलाई ४ वटा वडामा बिभाजन भएको छ । एउटै वडामा यतिको बजेट पर्नुको मुख्य कारण संघीय गणतान्त्रिक ब्याबस्था रहेको वडा अध्यक्ष गोबिन्द भण्डारीको भनाइ छ । अघिल्लो ब्याबस्थाको १९ बर्षमा नभएको बिकास ४ बर्षमा भएको समेत वडा अध्यक्ष भण्डारीको भनाइ छ ।पथरी शनिश्चरे नगरपालिका वडा नं। ४ को कार्य प्रगति बिबरण

मिति २०७४ असार १४ गते स्थानिय तहको निर्वाचन पछि वडामा भएका
बिकास निर्माण साथै अन्य कामहरुस्
क० पुर्वाधार बिकास
९आ।ब। २०७४।७५०
१। संझना चौकबाट धराने टोल भातेगौडा सम्म बाटो मर्मत –५ लाख
२।सनिश्चरे चौक बाट आपगाछी देउराली चौक संझना चौक सम्म –५ लाख
३।कोसेली चौक नयाँ सोमबारेबाट वडा कार्यालय जाने बाटो स्तरोन्नी –५ लाख
४।कुसुल बजार ब्यबस्थापन – ६ लाख
५।शुक्रबारे, चौधरी टोल, भुजेल टोल, महेन्द्र चौक सहिद मार्ग, नमुना चौक
चन्द्रमा चौक प्रताप राइको घर पुर्व, पिप्ले बर पिपलबाट दक्षिण, सुक्रबारे
टहरा निर्माण मुक्ती श्रेष्ठको घर हुदै पासवान टोल बाटो मर्मत स्तरोन्नती – ३ लाख ७० हजार
६।सेती सिलवाल टोल, शान्ती चौक पुर्व, पिठाकोटे टोल जोगी टोल, संग्रौला
टोल, कमल खनालको घर उत्तर बाटो मर्मत स्तरोन्नती – ५ लाख
७। लिला तामाङको घर दक्षिण संझना चौक भातेगौडा सडकमा पक्की ड्रेन १२०० मी। –३५ लाख
८।मंगलबारे बिमल राइको घर पश्चिम छोटी टोल बाटो मर्मत – ६ लाख
९।शुक्रबारे पिपलडाँडा नमुना चौक किर्तिपुर श्रीजंगा चौक पाथिभरा चौक बाटो मर्मत स्तरोन्नती – ५ लाख
१०।पोषण पोख्रेलको घर उत्तर अरबे चोक देउराली चौक पाथिभरा टोल बाटो मर्मत स्तरोन्नती – १ लाख ५० हजार
११। कुसल बजार दक्षिण लाल ब। सुस्लिङको घर पुर्ब बाटो मर्मत स्तरोन्नति – ३ लाख
१२।धराने टोल पुर्ब शुक्रबारे पिङडाँडा देउराली चौक संगम चौक उत्तर दक्षिण सट्टाभर्ना सम्म, मणि कुमार राईको घर बाट चौधरी टोल

सम्म बाटो मर्मत–२ लाख
१३। कुसल बजार पुर्ब जाने बाटो निर्माण – ५ लाख
१४।शनिश्चरे बजार राधा कृष्ण टोल राम सरको घर सम्म बाटो कालो पत्रे
साझेदारीमा ९५०५ जन सहभागिता, ४०÷४० लाख० – ८०लाख १५। वडामा मर्मत सम्भार – १ लाख ५० हजार

९आ।ब। २०७५।७६ मा०

१। आपगाछी देउराली चौक डि आइ जी कित्ता सम्म बाटो मर्मत– ५ लाख ५० हजार
२। पाथिभरा चौक कार्कीको घर सम्म वडा कार्यालय जाने बाटो–४ लाख
३। कुशल चोक पश्चिम अधुरो बाटो राई डाडा जाने बाटो– ५ लाख ५० हजार
४।कोशेली चोक पश्चिम होक्शेलीको घर पुर्व ड्रेन बाटो निर्माण– ४ लाख
५। मंगलबारे छोटी टोल सडक निर्माण स्तरउन्नती – १ लाख ५० हजार
६। शान्ति चोक अरबे चोक बाटो मर्मत – १ लाख
७।पोषण पोख्रेलको घर उत्तर बाटो मर्मत ग्राभेल – १ लाख ५० हजार
८।किर्तिपुर शन्देश चोक रघु धिमालको घर दक्षिण – २ लाख ५० हजार ९। संग्रौला टोल किर्तिपुर आरनेको घर दक्षिण, धरानेटोल तुलशी भट्टराईको घर जाने बाटो, धनकुटे राईको घर हुदै तिर्थ राईको घर जाने बाटो मर्मत – ४ लाख
१०। कुशल पशु बजार दक्षिण, कल्बर्ट बल बहादुर खड्काको घर उत्तर बाटो ग्रावेल मर्मत – २ लाख ५० हजार
११। ट्रान्समिटर पुष्पराज दाहालको घर हुदै रुद्र गौतमको घर तर्फ जाने बाटो ग्रावेल – ६ लाख
१३। राज कुमारी माझी घर छेउ बाट भविन्द्र सरको घर हुदै जाने बाटो ग्रावेल – ३ लाख
१४। सामुदायिक महिला भवन प्रगतीटोल वाल निर्माण व्यवस्थापन– ५ लाख
१५। पिङडाडा छोटीटोल बाटो ग्रावेल १ नं। प्रदेश सांसद कोष– १५ लाख
१६। पुलचोक शन्देस चोक भातेगौडा सडक ग्रावेल १ नं। संघिय सांसद कोष ४५ लाख
१७।मर्मत सम्भार – २ लाख
१८।मिलन चोक हरि चम्लागाईको घरको बाटो मर्मत – ३ लाख

१९। कुशल चोक पशु हाट बजार भवन – ३ लाख ५० हजार
२०।कुशल बजार व्यवस्थापन – ५ लाख
२१। वडा कार्यालय गेट निर्माण अन्य व्यवस्थापन – १ लाख
आ।व।०७६÷०७७ मा
१। सामुदायिक भवन सभाहल नयाँ सोमबारे ९वडा स्तरीय०– १० लाख ५० हजार
२।आपगाछी देउराली चोक समसेर टोल बाटोस्तरन्नती – ५ लाख
३। अधुरो पिच खड्का टोल बाटो ग्रावेल – ३ लाख ५० हजार
४।कोशेली चोक पाथिभरा टोल वडा कार्यालय जाने बाटो – ३ लाख २५ हजार
५।चौधरी टोल, धराने टोल कुलुङ चोक सुक्रबारे बाटो मर्मत ४ लाख ५० हजार
६।कुशल चोक पुरुषोत्तमको घर हुदै सहिदमार्ग बाटो मर्मत – २ लाख
७।किर्तिपुर निर्मलको घर उत्तर प्रसाई टोल संगत चोक –३ लाख ५० हजार
८।वडा कार्यालय छच्जी तान्ने अन्य व्यवस्थापन २ लाख २५ हजार
९।नया सोमबारे, सार्वजनिक शौचालय निर्माण २ लाख
१०।डाँस खोला मलामी विश्रामालय १ लाख ११।वडामा भौतिक मर्मत सम्भार – २ लाख ५० हजार १२। सेती सिल्वाल टोल बाटो ग्रावेल – २ लाख १३।शुक्रबारे सिरीसे साकेला थान निर्माण वाल ९नगरबाट० – ४ लाख ६० हजार १४।पुलचोक सिरिसे डाडा भातेगौडा सडक डि। पि। आर ९नगरबाट० – ३ लाख १५।गुरागाईको घर उत्तर शान्तिचोक बाटो ग्रावेल प्रदेश सांसद को– २० लाख
१६।कुशलचोक पश्चिम बाटो ग्राभेल संघिय सांसद कोष – १५ लाख १७। कुशलचोक बजारमा ब्यापारिक भवन प्रदेश सांसद कोष – १० लाख १८। बाटो ग्रावेल खडका टोल प्रदेश सांसद कोष – ५ लाख १९। चेतनामुलक कार्यक्रम ९प्रदेश सांसद कोष० – ४ लाख २०। बुद्घ मा बि पुर्ब बाटो ग्रावेल ९प्रदेश सरकार० – ७ लाख ५० हजार
२१। राधाकृष्ण टोलमा गणेश अम्बिका प्रतिष्ठान निर्माण हुने बहु बर्षिय योजना डि पि आर भै सकेको पहिलो चरण प्रदेश सरकार – ६० लाख
२२। पिङडाडामा नेपाल टेलिकमबाट ४ जी टावर निर्माण भईसकेको नोट ः वडाको सिलिङ १ करोड, प्रदेशको १ करोड १४ लाख

गौरवको योजना प्रदेश सरकारबाट ः बुद्घ मावि पूर्व सन्देश चौक, किर्तिपुर हुदै ईटाभट्टा सडक कालोपत्रेको योजना परेको, वडा नं। ६–८–४–७–५–२ बुद्घमार्ग कालो पत्रे ९–६–४–७–२ किर्तिपुरसम्म सकिएको क्रमश हुदै

वडा भित्र क्mलभर्ट पुल निर्माण ९आ।ब। २०७४।७५०
१। पिठाकोटे होलीमा कलभर्ट निर्माण – १ लाख ५० हजार २।जोगी टोलमा कलभर्ट स्लाब निर्माण – ६ लाख ३।च्याङ्गे होली अधुरो पुल निर्माण – ५ लाख

९आ।ब। २०७५।७६०
१। कुसल बजार पुर्ब पिप्ले खोला पुल निर्माण – २७ लाख
९आ।ब। २०७६।७७०
१। कुसलचोक राइडाडा कलभर्ट स्लाब निर्माण – ५ लाख २५ हजार २। संग्रौला टोल कलभर्ट स्लाब निर्माण ९नगरबाट० – ४ लाख ३। राधा कृष्ण टोल खडकाटोल जाने बाटो कलभर्ट निर्माण–३ लाख ५०हजार
४। कुसलचोक पश्चिम कलभर्ट स्लाब निर्माण संघिय सांसद कोष –१०लाख

ख० शिक्षा तथा स्वास्थ्य
९आ।ब। २०७४।७५०
१।छाचा माची बाल बिकास केन्द्र – ८० हजार २। ज्ञान ज्योती बाल बिकास केन्द्र – ५० हजार

९आ।ब। २०७५।७६ मा०
१।जनकल्याण आ।बि। शैक्षिक सुधार अङ्ग्रजी माध्यम – १ लाख २।भागिरथ मा।बि। शैक्षिक सुधार – १ लाख ३।सरस्वति आ।बि कम्पाउण्ड वाल नगरबाट ५ लाख १५ हजार

आ।ब। २०७६।७७ मा०
१।सरस्वति आ।बि। शैक्षिक सुधार अंग्रेजी माध्यम – १ लाख ५० हजार २।जनकल्याण आ।बि। शैक्षिक सुधार अंग्रेजी माध्य – १ लाख ५० हजार ३।भागिरथ मा।बि। शैक्षिक सुधार अंग्रेजी माध्यम – १ लाख ५० हजार ४।सिद्घार्थ आ।बि। शैक्षिक सुधार – १ लाख ५० हजार ५।बिद्यालयका जेहेन्दार बिद्यार्थीलाई स्टेशनरी लत्ता कपडा – ५० हजार ६।बिद्यालयका बाल क्लबलाई खेलकुद सामग्री – ५० हजार ७।सरस्वति आ।बि अधुरो कम्पायण्ड वाल – २ लाख
८।सरस्वति आ।बि खानेपानी ब्यबस्थापन शि बि नि ९धनकुटा० – ४ लाख ९।सरस्वति आ।बि सौचालय निर्माण नगरपालिका ७ लाख १०। भागिरथ मा।बि। सौचालय निर्माण नगरपालिका – ७ लाख ११। भागिरथ मा।बि। कृषि पाबिधिक शिक्षा ल्याब निर्माण – ९ लाख १२। जनकल्याण आ।बि। सौचालय निर्माण नगरपालिका – ७ लाख १३। जनकल्याण आ।बि घेराबारा फर्निचर ९संघिय संसद कोष० । १० लाख १४। जनकल्याण आ।बि। टिन लगाउने, रंगरोगन – ३ लाख ५० हजार १५। जनकल्याण आ।बि। गेट वाल शि बि नि ९धनकुटा०–३ लाख ५० हजार १६। वडाको संमि चौकमा खोप केन्द्र निर्माण नगरपालिका – ६ लाख १७। वडाको चौधरी टोलमा आधारभुत स्वास्थ्य केन्द्र ९केन्द्रीय सरकार०
– ३८ लाख १८। स्वास्थ्य सचेतना कार्यक्रम र म स्वा से सम्मान कार्यक्रम – १ लाख ५०

ग० सिचाई, खानेपानी, कृषी अनुदान
आ।व। ०७४÷ ०७५
१। शान्तिपथ पैनी मर्मत – १ लाख ५० हजार २। बिहिबारे पैनी मर्मत – १ लाख ३। सुकुम जनसुधार पैनी मर्मत – १ लाख ५० हजार ४। मिलन चोक पुर्व ठुलो पिप्ले बाध मर्मत – ७५ हजार ५। वडा कार्यालयमा खानेपानी पार्टेसन अन्य – २ लाख ५० हजार ६। पासवान टोल पश्चिम पिप्ले बाध ९डाफे कृषक समुह० – १ लाख
आ।व। ०७५÷ ०७६

१। शान्तिपथ पैनी ड्रेन निर्माण – १ लाख ५० हजार
२। जनसुधार पैनी मर्मत – १ लाख ३। कृषी पैनी ९जनसुधार, बिहिबारे, झिल्लीबाध० – ३ लाख ५० हजार ४। माछा पोखरी निर्माण ९धराने टोल० नगरबाट – १ लाख २० हजार ५। बिहिबारे पैनी ड्रेन निर्माण – १ लाख

आ।व। ०७६÷ ०७७
१।अर्गानिक खेती तालिम मेवा, कागती, माछा पालन, बंगुरपालन, अनुदान – १ लाख ५० हजार २। मकैको बिउ, घासको बिउ, जैबिक मल, मेवा कागती, आपको बिरुवा अनुदान वडा भरी ५०० बिरुवा वितरण ३। सुकुम जनसुधार पैनी, डाफे कृषक समुह, शान्तिपथ पैनी बिहिबारे पैनी मर्मत – ३ लाख
४। जोगि टोल, खानेपानी,ट्युवेल लगायत वडाका कुशल चोक, संझना चोक, शम्सेर टोल, भुजेल टोल, चौधरी टोल गरी वडाका ६ ठाउमा इनार ट्युवेल निर्माण र थप सिरिसे डाडा २ र धराने टोल २ गरी जम्मा १० ठाउमा निर्माण वडा साथै नगरपालिकाबाट – ४ लाख

गौरवको योजना
वडा नं। ४ को शनिश्चरे बजारमा ४ लाख ५० हजार लिटर क्षमताको खानेपानि योजना वडा नं। ४, ८ र ९ लाई फाईदा हुने गरी करिब ८ करोडको बहुबर्षिय योजना निर्माणको अन्तिम चरणमा

घ० ह्युम पाएप र विद्युत बिस्तार
आ।व। ०७४÷ ०७५
१। वडा भरी ह्युमपाएप खरिद तथा जडान ९२० थान० – २ लाख २।वडाका कोशेली चोक, अधिकारी टोल, नया सोमबारे, प्रसाई टोल, कुखुरे टोल पोल तार बिस्तार – १ लाख ५० हजार
आ।व। ०७५÷ ०७६
१। ह्युमपाएप खरिद तथा जडान – २ लाख
२। विद्युत बिस्तार – ३ लाख
३। वडाका विभिन्न ठाउमा २३ थान ह्युमपाए – २ लाख
४। वडाका आवश्यक ठाउमा विद्युत विस्तार २ लाख
५। वडाको नया सोमबारे र कुशल चोकमा ५० के। वि का। ट्रान्सफर्म
६। वडाको विभिन्न ठाउमा ४१ थान पोल तार
१ ह्युमपाएप वडा भित्र १८ थान – २ लाख
२। विद्युत बिस्तार – १३७ थान पोल तार र नमुना चोक कोशेली चोक २ ठाउमा ट्रान्सफर्म
ङ० आर्थिक सहयोग, विपत व्यवस्थापन, राहत वितरण
आ।व। ०७४÷०७५
१। कात्तिक ५ गते कुशल चेकमा प्रकाश कार्की किरिया खर्च राहत परिवार लाई दिएको – १० हजार
२। पौष १४ गते संझना चोक पुर्व कविहाङ लिम्बुको घर आतलागि हुदा लत्ता कपडा र नगद –१० हजार

आ।व। ०७५÷०७६
१।विपत व्यवस्थापन –२ लाख २।मर्मत सम्भार – २ लाख ३।आर्थिक सहयोग – १ लाख ४। कार्यालय संचालन – ५ लाख

विपतमा दिएको राहत रकम
१ं। गंगा वि।क। पराल आगलागि – ६,५०० २।ज्ञान ब। बिष्ट पराल आगलागि – ७,००० ३।रक्षा रिजाल पराल आगलागि ७,५०० ४।अभिषेक मगर डुवेर मृत्यु कुशलचोक – १०,००० ५। प्रहरी चौकी र ससस्त्र बेश क्याम्प पुर्व तयारी सामाग्री – १५,००० ६। औषधि फस्ट एड सरकारी कार्यालय विद्यालयहरू १० हजार

आथर््िाक सहयोग
१। समिक्षा थापा बिपन्न बिद्यार्थी र सगरमाथा चढ्ने आरोही समेत २७ जनालाई दिएको – १ लाख
२। सरस्वति आ।बि सौचालय निर्माण – १० हजार ३।राहत बितरण – २० हजार ४।जनपथ,ससस्त्र प्रहरी पुर्व तैयारी अन्य खर्च – ६ हजार ५।सिरिसे पुलमाया राई लगायत ४३ परिवारलाई ५०० देखि ५,००० सम्म आर्थिक सहयोग दिएको

वडाको बेपत्ता,बिपन्न कोष
१।सरस्वति क्षेत्री, सम्झना चौक प्रवल गिरी लगायत ६ जनालाई – ३० हजार सहयोग

हावाहुरी, राहत बितरण
१। २०७७।२।१२ को हावाहुरीमा कुसलचौक खगेन्द्र तामाङ लगायत २३ घर परिवारलाई क्षति हेरी २ हजार, ३ हजार र ५ हजारका दरले वडाबाट सहयोग गरेको १ लाख ८ हजार
२। वडाका हावाहुरीबाट क्षति भएका र बिपन्न परिवारलाई ५४ बण्डल टिन निर्मला बुढाथोकी लगायतलाई बितरण ३। बिश्वमा कोरोना भाइरसको महामारीका कारण अधिराज्यभर २०७६।१२।११ देखि लकडाउन भएकाले दैनिक ज्याला मजदुरी गर्ने सबिता थेबे लगायत ६२७ घर परिवारलाई राहत बितरण
– एक्सल बैक शनिशचरेले पनि चन्द्र माया दजर््िा लगायत १० घर परिवारलाइ राहत बितरण
— फुड बैकको तर्फबाट वडा संग समन्वय गरि १२८ घर परिवारलाई राहत बितरण
— वडा अध्यक्ष र ४ जना सदस्यले आनो भत्ताबाट १५ हजार बराबरको राहत बितरण

च० लक्षित कार्यक्रम ९महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता, दलित, आ।ज।जा।०
आ।व। ०७४÷०७५
१।महिला गुडिया, कुसन, बुटिक तालिम २ लाख ८० हजार २।वडाभरिका बालबालिका क्षमता विकास, सुर्योदय बालबिकास

–१ लाख ५० हजार
३।जेष्ठ नागरिक तिर्थ यात्रा, जेष्ठ नागरिक सम्मान – १ लाख २० हजार ४।अपाङ्ग सिपमुलक, चेतना मुलक, क्षमता विकास – १ लाख ५।क्षमता विकास शिपमुलक दलित – १ लाख ६।आदिवासी जनजाती असंीयार भवन भाषा संस्कृति – १ लाख २० ७।प्रगतिटोल महिला भवन – २ लाख ८।सिलाइ कटाई तालिम वडा कार्यालय – १ लाख ७० हजार ९।परिबतैनसिल महिला १ लाख
१०।सचेतना केन्द्र १ लाख २० हजार ५३०

आ।व। ०७५÷०७६
१।जेष्ठ नागरिक, अपाङ्गता, बालबालिका, दलित, आ।ज।, महिला सम्मान र चेतनामुलक कार्यक्रम २ लाख ५० हजार २। संयुक्त वडा महिला समिति – १ लाख

आ।व। ०७६÷०७७
१।महिला सिपमुलक,ढाका तान, नारी दिवस – १ लाख ५० हजार २। संयुक्त वडा महिला समिति क्रमागत – २ लाख ३। सुत्केरी आमा भेटघाट कार्यक्रम – १ लाख ५० हजार

छ० मठ मन्दिर, चर्च गुम्बा
आ।व। ०७४÷०७५
१। पाथिभरा मन्दिरमा माटो पुर्ने काम – ५० हजार
२। टाइगर चौक पुर्व भुल्के देबि मन्दिर – १ लाख

आ।व। ०७५÷०७६
१।रिद्घि सिद्घि मन्दिर सामुदायिक भवन नगरबाट – ५ लाख २।जोगि टोल,पास्वान टोल, कुसलचौक वडाका चर्चहरु मर्मत – १ लाख ५०

आ।व। ०७६÷०७७
१। राधा कृष्ण मन्दिर ब्यबस्थापन – १ लाख २।किरातेश्वर मन्दिर किर्तिपुर,भुल्के देबि मन्दिर, पाथिभरा मन्दिर मगरटोल,सिवालय मन्दिर र चर्च वडाभरीका – ३ लाख ५० हजार

ज० खेलकुद
आ।व। ०७६÷०७७
१। वडामा खेलकुद – २ लाख

भm० अन्य जनचेतना मुलक कार्यक्रम
१।वडामा चेतनामुलक सन्चार माध्यम – १ लाख ५० हजार २।वडामा पर्यटन सम्भाब्यता अध्ययन – १ लाख ३।बाषिक सार्बजनिक सुनुवाई – १ लाख ४।सहिद, बेपत्ता, जनआन्दोलन घाईते, बिपन्न तथा बेवारिसे नागरिक सहयोग – १ लाख
५।उपभोक्ता हकहित संरक्षण चेतनामुलक कार्यक्रम – १ लाख ६।ड्राइभिङ तालिम कार्यक्रम – ५० हजार ७।कम्प्युटर सम्बन्धि तालिम – ५० हजार

ञ० जेष्ठ नागरिक सम्मान कार्यक्रम
१० वडा अध्यक्ष गोबिन्द ब। भण्डारी र वडा सदस्य खडग ब। मगरबाट क्रमशः रु। ३५,०००।– र रु। ५,०००।– गरी जम्मा रु। ४० हजार आफ्नो भत्ताबाट २०७५ पौष २५ गते वडाका ८० बर्ष नाघेका ५५ जना जेष्ठ नागरिकहरुलाई सम्मान ।
आ। व। ०७७÷०७८ मा पथरी शनिश्चरे नगरपालिका बाट वडा नंं। ४ को सिलिङ बजेट ः ७५ लाख
क्र।सं। कार्यक्रको आयोजना रकम कैफियत
भौतिक पूर्वाधार तर्फ
१ नयाँ सोमबारे वडाकार्यालय जानेबाटे अरबेचौक सम्सेरटोल ग्रावेल साथै आक्पारे होली नाला खन्ने शिवालय मन्दिर पूर्व शुक्रबारे सम्म बाटो मर्मत ५,००,०००
२ सेती सिल्वाल टोलबाट चर्च हुँदै नमुनम चौकबाट खडकाटोल जाने बाटो मर्मतस्तरोन्नति साथै संखरे डाँडा जाने बाटो मर्मत ५,००,०००
३ शहिद मार्ग दक्षिण राइडाडा जाने बाटो स्तरान्नति तथा ग्रावेल ५,००,०००
४ लिम्बुटोलको बाटो एगिन्द्र राईको घर हुदै किशोर पासवानको घर हुदैभातेगौंडा जोड्ने बाटो मर्मत तथा ग्रावेल ५,००,०००
५ भागीरथ मावि उत्तर ड्रेन निर्माण ८,००,०००
६ वडाका तीन सडक डि।पि।आर।
१० कोशेली चौक पाथिभरा टोल वडाकार्यालय आउने बाटो
२० किर्तिपुर सम्झना चौक शनिश्चरे कमल खनालका घर सम्म
३० मिलन चौक पिप्ले पासवान टोल शुक्रबारे पिपलडाडा हुदै श्रीजंगा चौक सम्म ३०,००,०००
७ छोटी टोल कल्भर्ट मर्मत १,००,०००
८ होमपाएप व्यवस्थापन ५०,०००
९ प्रसाँई टोल उत्तर नयाँ वस्ति बाटो मर्मत १,००,०००
सामाजिक तथा आर्थिक जम्मा २६,३०,०००
१० लगु औषध दुव्यसनी रोकथाम कार्यक्रम २५,०००
११ संचार माध्यम सुचना मुलक कार्यक्रम ८०,०००
१२ संयुक्त वडा स्तरीय महिला समिति ९क्रमागत० २०,००,०००
१३ जेष्ठ नागरिक, अपाङ्ग, बालबालिका, दलित, आदिवासी जनजाति, महिला ५०,०००
१४ सामुदायीक विद्यालयका स।का प्रोत्साहन तथा खाजा कार्यक्रम ५०,०००
१५ प्रहरी चौकीमा शौचालय निर्माण ५०,०००
१६ गरीब तथा विपन्न नागरीक स्वास्थ्य बीमा कार्यक्रम १,००,०००
१७ कोरोना रोकथाम कार्यक्रम आवश्यकता अनुसार १,००,०००
१८ वडा कार्यालय व्यवस्थापन साथै नागरीक सहायता कक्ष हेल्पडेरक व्यवस्थापन ४,५०,०००
१९ फुसको छानो हटाउ अभियान १,००,०००
२० एक घर एक शौचालय १,००,०००
२१ खानेपानी तर्फ ९ईनार, टयूवेल० कुशल बजार वर्ग चौक, छोटी टोल, नयाँ सोमबारे उत्तर, सिरिसे शुक्रबारे दक्षिण, कोशेली चौक उत्तर, खरेल डाडा, चौधरी टोल, प्रगती टोल, पिप्ले ५,००,०००
२२ सुत्केरी आमा भेटघाट कार्यक्रम ९गतसाल यथावत०
२३ प्र्यटन बिकास डि।पि।आर। १,७०,०००
२४ वडा प्रोफायल २,००,०००
२५ खेलकुद ५०,०००
कृषि तथा पशुपंक्षि
१० मोटर अनुदानः ३,००,०००
२० बिउ अनुदानः १,००,०००
३० पशुपंक्षिः १,००,००० ५,००,०००
शिक्षा तर्फ
जनकल्याण आ।वि। शैक्षिक सुधार अङग्रेजी मध्यम क्रमागत २,००,०००
सरस्वति आ।वि। शैक्षिक सुधार अङग्रेजी मध्यम क्रमागत २,६०,०००
भागीरथ मा।वि। शैक्षिक सुधार कार्यक्रम १,००,०००
सिद्धार्थ आ।वि। शैक्षिक सुधार कार्यक्रम ५०,००० ६,१०,०००
२८ महिला स्वयम सेविका प्रोत्साहन कार्यक्रम ४५,०००
२९ स्वामी चौक खोप केन्द्र घेराबारा १,००,०००
३० वडाभरी सुचना बोर्डको स्थापना तथा उद्योग व्यवसायको दर्ताको लागि सुचना ५०,०००
३१ बार्षिक उकृष्ट कर्मचारी पुरस्कार कार्यक्रम १०,०००
३२ व्डाभित्र सञ्चालित योजनाको समितिबाट मूल्याङ्कन प्रतिवेदन खर्च ५०,०००
३३ सोमबारे सामुदायीक भवन व्यवस्थापन ३०,०००

सशर्त अनुदान
१ कार्यालय सञ्चालन खर्च ५,००,०००
२ विपद् व्यवस्थापन कोष २,००,०००
३ मर्मत सम्भार कोष २,००,०००
४ वडाध्यक्षबाट आर्थिक सहयोग १,००,०००

क्रसंं योजनाको नाम विषयगत क्षेत्रको किसिम विनियोजन किसिम रकम कैफियत
१ वडा नं। ४ पिपल चोक देखि वर्गचोक जाने बाटोमा निमार्ण पुर्वाधार विकास नगर स्तरीय ६४२५६३
२ वडा नं। ९ र ४ को सिमानामा कल्भर्ट निर्माण पुर्वाधार विकास नगर स्तरीय ११,०००००
३ भागिरथ मा।वि। मा कृषी अध्ययनको लागि घुम्ति कोष पुर्वाधार विकास ७,०००००
४ वडा कार्यालयमा ट्रस अन्य व्यवस्थापन पुर्वाधार विकास नगर स्तरीय ६,०००००
५ संझना चोक बाट बजार जाने बाटो निर्माण पुर्वाधार विकास नगर स्तरीय ३,०००००
६ सरस्वती आ।वि गेट निर्माण पुर्वाधार विकास नगर स्तरीय १,७१,०००
७ देउराली चोक दक्षिण सडकमा हामपाएप बाटो मर्मत पुर्वाधार विकास नगर स्तरीय १,७५०००
८ भागिरथ मा।वि। कृषी प्रा।शिक्षालय भवन निर्माण पुर्वाधार विकास केन्द्र बाट ३६,०००००
९ नया सोमबारे टहरा निर्माण पुर्वाधार विकास तराई मधेस समृद्धि २,०००००
१० सिचाई पैनी सिचाई तर्फ नगर स्तरीय ४,०००००
११ ससस्त्र वेश क्याम्प पुर्वाधार विकास नगर स्तरीय १,०००००
१२ क्ुशलचौक पश्चिम बाटो ग्रावेल पुर्वाधार विकास संघिय सांसद कोषबाट २०,०००००

आ।व। २०७७÷०७८ मा वडा बाट गरिएका कामहरु स्
१० नागरिकता ः १९४
२० नाता प्रमाणित ः ६१
३० स्थलगत सर्जिमिन ः १५४
४० दर्ता ः १६५८
५० चलानी ः १५६६
६० नागरिकता प्रतिलिपी ः १३६
७० पारिवारिक विवरण ः १००

आ।व। २०७७÷०७८ मा संकलन भएको राजश्व विवरण स्
एकिकृत सम्पति कर ः ४,११,२७७÷–
नगदी ः ४,७३,२५५÷–

आ।व। २०७७÷०७८ मा पंजिका स्
१० विवाह दर्ता ः ५८
२० मृत्यु दर्ता ः ७१
३० जन्म दर्ता ः २००
४० बसाईसराइ दर्ता ः १३६
५० सम्बन्ध विच्छेद ः २

आ।व। २०७७÷०७८ मा सामाजिक सुरक्षा भत्ता दर्ता
१० जेष्ठ नागरिक ः २०
२० विधवा ः २५
३० एकल महिला ः १
४० ज्येष्ठ दलित ः १२
५० पुर्ण अपाङगता ः ३
६० दलित बालबालिका ः २९
७। २२ घरपरिवारलाई शौचालय निर्माण
८।सुरक्षित नागरिक आवासमा फुसको छानो हटाउ अभियान ५० घरधुरीलाई स्वीकृत भई केन्द्रबाट आएकोमा पहिलो चरणमा २३ घरधुरीलाई जस्तापाता वितरण गरएिको बाँकीलाई दोश्रो चरणमा गरनिेछ साथै वडाबाट १३ घरधुरीलाई १÷१ बण्डलका दरले वितरण गरियो ।

आ।व। ०७८÷०८९ मा छनौट भएका योजना तथा कार्यक्रमस्
१। आर्थिक विकास ः ८ लाख ७५ हजार
क्र।सं। योजनाको नाम रकम
१। सिंचाई मोटर ३ लाख
२। विउ वितरण १ लाख ५०हजार
३। स्प्रे ट्याङ्की वितरण १ लाख ५० हजार
४। पशु विमा कार्यक्रम १ लाख
५। अगवा कृषक तालिम ५० हजार
६। पशपन्छी पालक कृषक कृषी फर्म सहयोग १लाख २५ हजार

२। सामाजिक विकास ः २६ लाख
क्र।सं। योजनाको नाम रकम
१। भागिरथ मावि खेलमैदान १ लाख २५ हजार
२। सरस्वती आ।वि। अंग्रेजी शैक्षिक सुधार १ लाख ६० हजार
३। जनकल्याण आ।वि। अंग्रेजी शैक्षिक सुधार १ लाख ५० हजार
४। सिद्धार्थ आ।वि। शैक्षिक सुधार १ लाख
५। बुहारी शिक्षा कार्यक्रम ५० प्रतिशत सहयोग ३० हजार
६। सामुदायिक विद्यालयका विद्यार्थीलाई ब्याग वितरण १ लाख
७। लागुऔषध न्यूनिकरण कार्यक्रम २५ हजार
८। आधारभुत स्वास्थ्य केन्द्र घेराबारा र अन्य व्यवस्थापन १ लाख ५० हजार
९। समिचोक खोपकेन्द्र व्यवस्थापन १ लाख
१०। विपन्न स्वास्थ्य वीमा कार्यक्रम १ लाख
११। योग प्रशिक्षण कार्यक्रम ७५ हजार
१२। कोरोना भाइरस रोकथाम कार्यक्रम २ लाख
१३। कला, साहित्य, संस्कृति संरक्षण ५० हजार
१४। वडाभित्र आवश्यक स्थानमा इनार–ट्युबवेल, पाइपिङ ५ लाख
१५। विपन्न नागरिकलाई खानेपानी कल वितरण ५० हजार
१६। ज्वेष्ठ नागरिक, महिला, बालबालिका, दलित, आदिवासी जनजाति, अपाङ्ग, युवा ३ लाख ५० हजार
१७। संयुक्त वडास्तरीय महिला समिति ९क्रमागत० २ लाख २५ हजार
१८। जोगी संघ ५० हजार
२०। मुडुला कार्की समाज ३० हजार
२१। सामुदायिक विद्यालयका स।का। कम्प्युटर तालिम ३० हजार

३। पूर्वाधार विकास ः ३५ लाख ७५ हजार
क्र।सं। योजनाको नाम रकम
१। मिलनचोक पूर्व पिप्ले खोला पुल निर्माण २ लाख
२। वडा कार्यालय पूर्व घोर्सानेको घर छेउ कल्भर्ट निर्माण ३ लाख
३। छोटी टोल कल्भर्ट निर्माण ४ लाख ४० हजार
४। वर्गचोक, मिलनचोक बाटो स्तरोन्नती २ लाख
५। प्रसाई टोल उत्तर सट्टाभर्ना बाटोमा र अन्य आवश्यक स्थानमा विद्युत पोल, तार १ लाख
६। देउराली चोक, जनकल्याण, अरवे चोक, आँपगाछी सडक डिपीआर २ लाख
७। वडाको डकुमेन्ट्री ९वृत्तचित्र० १ लाख७५ हजार
८। सञ्चार माध्यम चेतनामुलक १ लाख ५० हजार
९। वडाका मुख्यचोकमा सीसीटीभी जडान २ लाख
१०। विपन्न नागरिक एक घर एक शौचालय १ लाख ३५ हजार
११। ह्युम पाइप १ लाख २५ हजार
१२। जनतासँग वडाध्यक्ष कार्यक्रम ५० हजार
१३। वडाभित्रका सडकहरु मर्मत सुधार ६ लाख ७५ हजार
१४। भानुमार्ग बाटो मर्मत ५० हजार
१५। जरायोटोल पार्वती खड्काको घर अगाडि बाटोमा वाल निर्माण १ लाख
१६। राधाकृष्ण टोल ड्रेन निर्माण साझेदारी १ लाख ५० हजार
१७। सहिद गेट निर्माण १ लाख ५० हजार
१८। वडा विकास झलक १ लाख७५ हजार
४। वन वातावरण तथा विपद व्यवस्थापन ः २ लाख ५० हजार
क्र।सं। योजनाको नाम रकम
१। विपद व्यवस्थापन २ लाख
२। वायोमास चुलो वितरण ५० हजार
५। संस्थागत विकास, सुशासन तथा सेवा प्रवाह ः १४ लाख ५० हजार
क्र।सं। योजनाको नाम रकम
१। वडा स्तरीय सामुदायिक भवन व्यवस्थापन १ लाख
२ अस्थायी प्रहरी कार्यालय ९कुशलबजार० १ लाख
३। खेलकुद विकास १ लाख ५० हजार
५। वडा कार्यालय व्यवस्थापन ४ लाख
६। कार्यालय सञ्चालन ७ लाख

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes