मुख्य समाचार
निगमको भण्डारण क्षमता बढाइने
शनिबार, २६ फाल्गुन २०७४, १६:२४
विराटनगर । प्रदेश नम्वर १ का उद्योग, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुशियतले नेपाल आयल निगमको इन्धन भण्डारण क्षमता वृद्धि गर्न प्रदेश सरकारले पहल गर्ने बताउनुभएको छ । नेपाल पेट्रोलियम
यस्तालाई पनि जिताए जनतालेः अब के गर्ने ?
शनिबार, २६ फाल्गुन २०७४, १५:१०
कैलालीको घोडाघडी नगरपालिकामा महिला दिवसकै दिन एक किशोरीमाथि बोक्सीको आरोपमा बर्बर आक्रमण भएको छ । घोडाघडी नगरपालिकाका मेयर र प्रहरीकै मिलेमतोमा आक्रमण भएको हो । आक्रमणपछि मेयरकै मिलेमतोमा कुटपिट गर्ने
‘यौन प्यास मेटेपछि कैदी उम्किए’
शुक्रबार, २५ फाल्गुन २०७४, २३:१४
विराटनगर । कैदीसँगको मिलेमतोमा कारागारका हवल्दार चल्दा उनको जागिर चट् भएको छ भने आफैं कैद हुन पुगेका छन् । मोरङ कारागारमा लागूऔषधको मुद्दामा कैद भुक्तान गर्दै आएका उर्लाबारी–७ घर भएका
जिल्ला अदालतमा मुद्दा दर्ता हुनसाथ फैसला
शुक्रबार, २५ फाल्गुन २०७४, १८:०६
विराटनगर । अदालतमा न्याय पाउन कतिपयले वर्षौ कुर्नुपर्ने बाध्यता रहेको बेला मोरङ जिल्ला अदालतले द्रुत सेवामार्फत मुद्दा दर्ता भएकै दिन फैसला गर्न थालेको छ । तेस्रो पञ्चवर्षीय रणनीति योजना लागू
सुनचाँदी व्यापारी पाँच दिनदेखि बेपत्ता
शुक्रबार, २५ फाल्गुन २०७४, १५:४७
विर्तामोड । विराटनगर स्थायी घर भएका झापाको बिर्तामोडमा सुनचाँदी व्यवसाय गर्ने व्यापारी ५ दिनदेखि बेपत्ता भएका छन्। बिर्तामोडमा २ वर्षदेखि दावा ज्वयलर्स सुनचाँदी पसल सञ्चालन गरी बसेका २६ वर्षीय साजन
शैक्षिक गुणस्तर सुधार्न ‘टकिङ टिचर’
शुक्रबार, २५ फाल्गुन २०७४, १५:१३
विराटनगर । एक नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयको शैक्षिण गुणस्तर वृद्धिका लागि ‘टकिङ टिचर’ नामक उपकरण भित्र्याउने तयारी गरेको छ । अंग्रेजी माध्यमबाट सुन्न र हेर्न सकिने गरी
भारतको उपचुनाबको कारण सीमा नाका बन्द
शुक्रबार, २५ फाल्गुन २०७४, ११:४३
विराटनगर । भारतको बिहार राज्यको अररिया जिल्लामा लोकसभा सीटका लागि हुने उपचुनाबको कारण आज शुक्रबार साँझ ६ बजेदेखि ३ दिनसम्म जोगवनी–विराटनगर सीमानाका बन्द हुने भएको छ । आइतबार हुने निर्वाचनको
प्रतिनिधिसभाको कमाण्ड महराको हातमा
शुक्रबार, २५ फाल्गुन २०७४, १०:०७
काठमाडौं । आगामी ५ वर्ष प्रतिनिधिसभाको नेतृत्व नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महराले गर्नुहुने भएको छ । वाम गठबन्धनको तर्फबाट सभामुखमा नेता महरालाई उम्मेदवार बनाउने निर्णय माओवादी केन्द्रको कार्यालय
प्रदेश १ को मुख्य न्यायधिवक्तामा आचार्य सिफारिस
बिहीबार, २४ फाल्गुन २०७४, १७:४१
विराटनगर । प्रदेश नं. १ को मुख्य न्यायधिवक्तामा नेकपा एमाले निकट कानून व्यवसायी बरिष्ठ अधिवक्ता चुँडामणी आचार्य नियुक्त हुनुहुने भएको छ । मुख्यमन्त्री शेरधन राइले नेपालको संविधानको धारा १६० को
विराटनगरमा विवाहको फरक अभ्यास
बिहीबार, २४ फाल्गुन २०७४, १७:१०
विराटनगर । कुनै सार्वजनिक कार्यक्रम जस्तै गरी जब धिरेन्द्र प्रेमर्षीले स्टेजबाट स्वयंबरको आव्हान गरे । बर–बधुले एकआपसमा औंठी साटासाट गरे । माला एक अर्कालाई लगाइदिए । स्वयंबर सकियो । पालो
