मुख्य समाचार
विपन्न परिवारलाई घर हस्तान्तरण
शनिबार, २७ पुष २०८१, १७:१२
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिले नगरका अति विपन्न ५ परिवारको आवासीय घर निर्माण पूरा गरी हस्तान्तरण गरेको छ । आज नगर उप–प्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यमा ५ परिवारलाई आवासीय घर
सामुदायिक वनमा महिलाहरूको सहभागिता उल्लेखनीय छः अध्यक्ष फुयल
सोमबार, २२ पुष २०८१, १९:१७
मोरङ पथरीशनिश्चरे–९ मैनादेवी फुयल आचार्य सामुदायिक वनहरुको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ पथरीशनिश्चरे नगर महासंघको अध्यक्ष हुन् । यसअघि उनले पशुपति सामुदायिक वन उपभोक्ता समूहको सचिव र वडा नं.
‘जनतासँग उपमेयर कार्यक्रम’ अन्तर्गत न्यानो कपडा वितरण
सोमबार, २२ पुष २०८१, १८:५६
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देवीमाया काफ्लेले ‘जनतासँग उपमेयर कार्यक्रम’ अन्र्तगत विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ । आज पथरी शनिश्चरे वडा नं. ९ का अति विपन्न विद्यार्थीहरुलाई
शनिश्चरे साकोसद्वारा सहकारी शिक्षा कार्यक्रम
शनिबार, २० पुष २०८१, १८:३२
शनिश्चरे । मोरङ पथरीशनिश्चरे–९ स्थित शनिश्चरे बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी शिक्षा कार्यक्रम गरेको छ । २०५९ सालमा स्थापना भएको सो सहकारीले नयाँ सदस्यहरुलाई सहकारीसम्बन्धी ज्ञान दिनका लागि
साहरा नेपाल साकोसको साधारण सभा
शनिबार, २० पुष २०८१, ०९:२९
पथरीशनिश्चरे, साहरा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ईकाईगत २८ औं साधारण सभा सम्पन्न भएको छ। शुक्रबार माेरङ्गकाे पथरीशनिश्चरे वडा नं- १ को नर्वदेश्वर शिवालय मन्दिरमा आयोजित कार्यक्रममा उक्त
‘गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ’– नगर प्रमुख तुम्वापो
बिहीबार, १८ पुष २०८१, १८:३८
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । आज पथरी शनिश्चरे वडा नं. १ सुनाखरी चौकमा अवस्थित सुनाखरी माध्यमिक विद्यालयको ३२
मगर जातिको पोषाक तथा बाजा वितरण
सोमबार, ८ पुष २०८१, १६:०८
पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले "वडा नम्बर आठको आकृती, जोगाऔं हाम्रो सस्कृती" कार्यक्रम अन्तर्गत मगर समुदायलाई सहयोग गरेको छ । वडा कार्यलयको आर्थिक बर्ष २०८१/०८२ को बजेट पचास
राष्ट्रिय सेवा दल जुनियर डिभिजन ५० औं ब्याचको तालिममा रेडस्टार मावि पब्लिक स्पीकिङमा पहिलो र सांगीतिक नृत्य प्रतियोगिता दोस्रो
शुक्रबार, ५ पुष २०८१, १८:२८
पथरिशनिश्चरे / नेपाली सेनाद्वारा सञ्चालित राष्ट्रिय सेवा दल जुनियर डिभिजन ५० औं ब्याचको तालिम अन्तर्गत आयोजित विभिन्न प्रतियोगिताहरूमा रेडस्टार माध्यमिक विद्यालय सर्वोत्कृष्ट विद्यालयको रूपमा पुरस्कृत भएको छ। उक्त विद्यालयबाट एन.सी.सी.
पथरी शनिश्चरे वडा नं ०१ द्वारा जेष्ठ नागरिकलाई सम्मान
शुक्रबार, ५ पुष २०८१, १८:०२
पथरिशनिश्चरे, मोरङको पथरी शनिश्चरे वडा नं- १ ले आफ्ना वडाका जेष्ठ नागरिकहरुलाई सम्मान सहित साउण्ड सिस्टम वितरण गरेको छ । आज शुक्रबार नर्वदेश्वर शिवालय मन्दिरमा आयोजित एक कार्यक्रमकाबीच पथरिशनिश्चरे नगरपालिकाका
कुष्ठरोग रोकथामको लागि गोष्ठी सम्पन्न
बुधबार, ३ पुष २०८१, १४:५९
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकामा आज कुष्ठरोग रोकथामको लागि केशमा आधारित तथ्याङ्क गोष्ठी सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय मोरङ र एन.एल.आर. नेपालको सहयोगमा स्थानीय तहमा कुष्ठरोग निवारण गर्ने लक्ष्य
