कुष्ठरोग रोकथामको लागि  गोष्ठी सम्पन्न - Pahilo Online

कुष्ठरोग रोकथामको लागि  गोष्ठी सम्पन्न

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे,  पथरी शनिश्चरे नगरपालिकामा आज कुष्ठरोग रोकथामको लागि केशमा आधारित तथ्याङ्क गोष्ठी सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय मोरङ र एन.एल.आर. नेपालको सहयोगमा स्थानीय तहमा कुष्ठरोग निवारण गर्ने लक्ष्य प्राप्तीका लागि बिरामीको परिवार, छिमेकी सामाजिक तथा सामुदायिक सम्पर्क÷ कुष्ठरोग प्रभावितको केशमा आधारित लोकेशन सहितको तथ्यांक र म्यापिङ गर्ने कार्यसँगै गोष्ठी सम्पन्न भएको हो ।

सो कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाको १० वटै आधारभूत स्वास्थ्य केन्द्रका प्रतिनिधि, नगर अस्पताल र नगरमा रहेका निजी अस्पतालको प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम स्वास्थ्य शाखा अधिकृत सिअहेव एकराज खत्रीको अध्यक्षतामा भएको थियो थियो भने सहजीकरण एन.आर.एल.का माधव भट्टले गर्नुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes