‘जनतासँग उपमेयर कार्यक्रम’ अन्तर्गत न्यानो कपडा वितरण - Pahilo Online

‘जनतासँग उपमेयर कार्यक्रम’ अन्तर्गत न्यानो कपडा वितरण

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देवीमाया काफ्लेले ‘जनतासँग उपमेयर कार्यक्रम’ अन्र्तगत विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ । आज पथरी शनिश्चरे वडा नं. ९ का अति विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको हो ।

वडा कार्यालयमा भएको सो कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष विरबहादुर राई, नगरका बालबालिका शाखा प्रमुख गीता कट्टेल, वडा सचिव दीर्गराज राय, वडा सदस्यहरुको उपस्थिति रहेको थियो । उप–प्रमुख काफ्लेले नगरमा न्यानो कपडा वितरण कार्यक्रमलाई निरन्तर रुपमा अघि बढाइरहनुभएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes