प्रदेश-१
प्रदेश कानुन बनाउन सुझाब समिति गठन
मंगलवार, ६ चैत्र २०७४, १७:५१
विराटनगर । प्रदेश नम्बर १ को सरकारले प्रदेश सरकारले संविधानको अनुसुचीमा भएका अधिकार प्रयोगको लागि आवश्यक पर्ने कानुन निर्माण गर्नको लागि ‘प्रदेश कानुन मस्यौदा सुझाब समिति’ गठन गरेको छ ।
मुख्यमन्त्रीको मौखिक निर्देशनमा वैज्ञानिक वन व्यवस्थापन रोकियो
आईतवार, ४ चैत्र २०७४, १७:१५
विराटनगर । कुनै कानुनी र नीतिगत आधार नभएपनि १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईको मौखिक आदेशमा मोरङमा वैज्ञानिक वन व्यवस्थापनको कार्यक्रम रोकिएको छ । नेपाल सरकारकोे वार्षिक बजेट र नीति
जनप्रतिनिधिहरुलाई सेवा र सुविधाकै चिन्ता
शुक्रबार, २ चैत्र २०७४, १६:५४
विराटनगर । जनताको सेवा गर्न भन्दै निर्वाचित भएका जनप्रतिनिधिहरु एकपछि अर्को सेवासुविधाको लागि मरिहत्ते गरिरहेको पाइएको छ । कतिपय स्थानीय तहका जनप्रतिनिधिले कानुनविना आफूखुसी तलब र सुविधा लिइरहेको सार्वजनकि भएको
तीन महिनाभित्र सबै कानुन ड्राफ्ट गर्ने तयारी(प्रस्तावित सुचिसहित)
आईतवार, २७ फाल्गुन २०७४, १६:५७
विराटनगर । प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश सरकार सञ्चालनको लागि आवश्यक पर्ने कानुनहरु ३ महिनाभित्र ड्राफ्ट गरिसक्ने गरी तयारी थालेको छ । प्रदेश सरकार बनेको
दाइले पाए भाइले पाएनन् नागरिकता
आईतवार, २७ फाल्गुन २०७४, १५:२१
विराटनगर । विराटनगर–६ का २५ वर्षीय इरफान शेखलाई नागरिकता लिन जाँदा जिल्ला प्रशासन कार्यालय मोरङले फर्काइदियो । शेखका बुबा छैनन् भने दुई दाजु सुलेभाङ शेख र शुभान शेखले भने नागरिकता लिइसकेका छन्
मुख्य न्यायधिवक्तामा आचार्य नियुक्त
शुक्रबार, २५ फाल्गुन २०७४, १८:४८
विराटनगर । एक नम्बर प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले प्रदेश सरकारको मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता चुणमणि आचार्यलाई नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री शेरधन राईको सिफारिसमा प्रदेश प्रमुख तुम्बाहाडले आज आचार्यलाई
प्रदेश १ को मुख्य न्यायधिवक्तामा आचार्य सिफारिस
बिहीबार, २४ फाल्गुन २०७४, १७:४१
विराटनगर । प्रदेश नं. १ को मुख्य न्यायधिवक्तामा नेकपा एमाले निकट कानून व्यवसायी बरिष्ठ अधिवक्ता चुँडामणी आचार्य नियुक्त हुनुहुने भएको छ । मुख्यमन्त्री शेरधन राइले नेपालको संविधानको धारा १६० को
प्रदेसस्तरीय क्यान इन्फोटेक सुरु
बुधबार, २३ फाल्गुन २०७४, १९:११
इटहरी । सुनसरीको इटहरीमा सूचना प्रविधिका क्षेत्रमा विश्वमा भईरहेका नयाँनयाँ गतिविधि र प्रयोगका विषयमा जानकारी दिने उद्देश्यले प्रदेस नम्वर १ स्तरीय सूचना प्रविधि मेला सुरु भएको छ । विश्व बजारमा
रकम हिनामिना गर्ने जेल चलान
बुधबार, २३ फाल्गुन २०७४, १५:१९
बेलबारी । मोरङको सुन्दरहरैचा ९ मा रहेको पानस बचत तथा ऋण सहकारी संस्थाले सर्बसाधारणबाट संकलन गरिएको रकम हिनामिना गरेको आरोपमा थुनामा परेकोमध्ये ४ जना पुर्पक्षका लागि जेल चलान भएका छन्
राज्यले विभेद गरेको होमियो चिकित्सकको गुनासो
बुधबार, २३ फाल्गुन २०७४, १५:१३
विराटनगर । होमियोपेथिक चिकित्सकहरूले सरकारले आफूहरुलाई विभेद गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । विराटनगरमा बुधबार आयोजित अल नेपाल होमियोपेथिक एसोसिएसनको १ नम्बर प्रदेशको प्रथम सम्मेलनमा सहभागीले होमियोपेथिक चिकित्सक काउन्सिल