प्रदेश-१
भोजपुरमा अज्ञात समूहद्वारा ७ वटा बाख्रा काटिए
बिहीबार, २८ कार्तिक २०७६, ००:०८
भोजपुर । भोजपुरको अरुण गाउँपालिका वडा नं. ६ जरायोटारको खर्काउनेमा रणबहादुर विश्वकर्माको एउटा, बाबुराम विश्वकर्माको ३ वटा, भरत विश्वकर्माका ३ वटासहित ७ वटा बाख्रा अज्ञात समूहले काटेर मारिदिएको हो ।
विराटनगरको एक स्कुलमा शिक्षकको निर्घात कुटाईबाट बालिका घाइते
बुधबार, २७ कार्तिक २०७६, २३:११
मोरङ । विराटनगर ४ राजवंशी चौकस्थित अर्पण स्कुलका शिक्षकले एक जना विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । अर्पण स्कुलका सञ्चालक पनि रहेका शिक्षक निमेष बस्नेतले धाराको पाइपले कक्षा ८ मा
उदाहरणीय काम गर्दै उत्तरी मोरङको जनसेवा सामुदायिक वन
बुधबार, २७ कार्तिक २०७६, २२:३३
लेटाङ । वन संरक्षणका साथै सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उत्तरी मोरङ लेटाङको जनसेवा सामुदायिक वन उपभोक्ता समुहले क्यान्सर पिडितलाई उपचारमा सहयोग गरेर अर्को सामाजिक काम गरेको छ
उन्नत जातको आलुको व्यवसायिक खेती वढाउन आलुको विउ वितरण
बुधबार, २७ कार्तिक २०७६, १७:१३
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले उन्नत जातको आलुको विउ बृद्धि गर्नका लागि २ वटा कृषक समूहलाई पूर्व मल विउ आलु वितरण गरेको छ । कृषि शाखामार्फतको कार्यक्रम
सीमा मिचेकोविरुद्ध विद्यार्थीद्वारा झापा र विराटनगरमा प्रदर्शन र हस्ताक्षर अभियान
मंगलवार, २६ कार्तिक २०७६, २३:५९
मोरङ्ग । भारतले आफ्नो नयाँ नक्सामा पारेको कालापानी, लिपियाधुरा र लिपुलेक फिर्ता गराउन माग गर्दै नेपाल विद्यार्थी संघसम्बद्ध विद्यार्थीले मंगलबार विराटनगरमा प्रदर्शन गरेका छन् । व्यवस्थापन क्याम्पस इकाइको आयोजनामा निस्किएर्को
टिएमजे पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव हुदा भ्रमण वर्षलाई असर पर्ने
मंगलवार, २६ कार्तिक २०७६, २३:५२
तेह्रथुम । गुराँस क्षेत्र तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा पर्यटकीय पूर्वाधार नहुँदा सरकारले आगामी वर्ष मनाउने तयारी गरिरहेको नेपाल भ्रमण वर्षलाई असर पर्ने देखिएको छ । २० लाख पर्यटक भित्र्याउने योजना
सुनसरीका मृगौला पिडित महादेव चौधरीलाई सहयोग गर्न परिवारको अपिल
मंगलवार, २६ कार्तिक २०७६, २३:२२
सुनसरी । इटहरी उपमहानगरपालिका – १५ एकम्बाका ५५ बर्षीय महादेव चौधरीको दुबै मृगौलामा खराबी र समस्या आएका कारण परिवार बिचल्लीमा परेका छन । बिराट टिचिङ्ग हस्पिटलमा एक महिना उपचार पछि
मङ्सिर ८ गते प्रमोद खरेल पथरीशनिश्चरेमा आउने
मंगलवार, २६ कार्तिक २०७६, २२:५३
पथरीशनिश्चरे । चर्चित गायक प्रमोद खरेलले मोरङको पथरीशनिश्चरेमा आफ्नो प्रस्तुति दिने भएका छन् । जनएकता युवा क्लवको आयोजनामा हने देउसीभैलोको विसर्जन कार्यक्रमको अबसरमा मङ्सिर ८ गते पथरीशनिश्चरे ६ स्थित नमुना
उर्लाबारीबाट बेपत्ता १३ बर्षीय राजेश कार्कीको खोजीमा सहयोग पुर्याउन आग्रह
मंगलवार, २६ कार्तिक २०७६, १६:३३
उर्लाबारी । मोरङको उर्लाबारी ७ मिलडाँडा निवासी राजेश कार्की १३ बर्षीय राजेश कार्की बेपत्ता भएपछि घरपरिवारले खोजीमा सहयोग पु¥याईदिन आग्रह गरेको छ । हिजो (सोमबार) खाना खाएर साईकल लिएर निस्कीएका
दुर्घटनामा परी मोटरसाइकलमा सवार १ को मृत्यु १ जना घाईते
मंगलवार, २६ कार्तिक २०७६, १४:५८
सुनसरी । सुनसरीको कोशी गाउँपालिका ४ मा आज (मंगलबार) बिहान भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । बिहान साँढे ९ बजेको
