प्रदेश-१ Archives - Page 212 of 274 - Pahilo Online
चुलाचुलीमा अध्यक्ष कप भोलीबाट सुरु हुदै

चुलाचुलीमा अध्यक्ष कप भोलीबाट सुरु हुदै

बुधबार, २ पुष २०७६, १७:१८

इलाम । इलामको चुलाचुली गाउँपालिकामा “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” नारा सहित चुलाचुली अध्यक्ष कप फुटबल प्रतियोगिता तथा वडास्तरिय महिला नकआउट फुटबल प्रतियोगिता बिहीबारबाट सुरु हुने भएको छ। पुष

सुनकोशी नदीमा हामफालेर ४० बर्षीय महिला बेपत्ता

सुनकोशी नदीमा हामफालेर ४० बर्षीय महिला बेपत्ता

बुधबार, २ पुष २०७६, १६:५६

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका २ ज्यामिरे बस्ने ४० बर्षीय कुम्भ कुमारी कार्की, सुनकोशीमा हामफालेर बेपत्ता भएकी छन् । मंगलवार बिहान ११ बजे कार्की सुनकोशीमा हामफालेर बेपत्ता भएको भन्ने खबर

मोरङ प्याब्सन स्पोर्टस मिट पुस ३ देखि हुँदै

मोरङ प्याब्सन स्पोर्टस मिट पुस ३ देखि हुँदै

मंगलवार, १ पुष २०७६, २२:०५

विराटनगर । ‘अनुशासन मैत्री स्वास्थ्य–शान्तिका लागि खेल’ भन्ने मुल नाराका साथ प्याब्सन मोरङको आयोजनामा ११ औँ प्याब्सन स्पोर्टस मिट २०७६ आगामी पुस ३ गते देखी हुने भएको छ । प्याब्सन

खोटाङमा आगलागीबाट ६३ लाख बराबरको क्षती

खोटाङमा आगलागीबाट ६३ लाख बराबरको क्षती

मंगलवार, १ पुष २०७६, १६:५०

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका ७ खोटाङबजार बस्ने मनिकलाल प्रधानको घरमा बिद्युत् सर्टभई अचानक आगलागीबाट हुँदा ठुलो धनमालको क्षती भएको छ । मंगलबार बिहानको राती साढे १ बजेको समयमा बिधुत

उदयपुरमा ट्याक्टरबाट लडेर ७ बर्षिया बालिकाको मृत्यु

उदयपुरमा ट्याक्टरबाट लडेर ७ बर्षिया बालिकाको मृत्यु

मंगलवार, १ पुष २०७६, ०३:५४

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका २ सुगारे स्थित भित्री सडक खण्डमा ट्याक्टरबाट लडेर स्थानीय ७ बर्षिया रोशिका कार्कीको मृत्यु भएको छ । सोमबार दिउँसो साढे १२ बजेको समयमा उत्तर बाट

सीता एयरलाइन्सको भद्रपुर–ताप्लेजुङ सीधा उडान सुरु

सीता एयरलाइन्सको भद्रपुर–ताप्लेजुङ सीधा उडान सुरु

मंगलवार, १ पुष २०७६, ०३:४८

झापा । भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउने विश्वासका साथ निजी हवाई कम्पनी सीता एयरलाइन्सले झापाको भद्रपुरदेखि ताप्लेजुङसम्म सीधा उडान भर्न सुरु गरेको छ। सोमबारदेखि सो स्थानमा उडान सुरु

बेलबारी प्रहरीले १ महिनामा हराएको १९ वटा मोबाईल धनीलाई बुझायो

बेलबारी प्रहरीले १ महिनामा हराएको १९ वटा मोबाईल धनीलाई बुझायो

मंगलवार, १ पुष २०७६, ०३:४०

बेलबारी । ईलाका प्रहरी कार्यलय बेलबारीमा प्रमुख भएर आउने बित्तिकै होटल एण्ड रेष्टुरेण्ट बिरुद्ध आक्रामक बनेर चर्चा कमाएका ईन्स्पेक्टर गुणराज बुढाथोकी एकपछि अर्को सफल कामका कारण अहिले चर्चामा छन ।

सुनसरीमा श्रीमानको माया नपाएको भन्दै आत्महत्या

सुनसरीमा श्रीमानको माया नपाएको भन्दै आत्महत्या

मंगलवार, १ पुष २०७६, ०३:०५

सुनसरी । सुनसरीकी एक महिलाले सुसाईट नोट लेखेर आत्महत्या गरेकी छिन ।  सुनसरीको दुहबी ६ बस्ने मनोज कुमार भगतका श्रीमती रिना जैसवालले श्रीमान मनोज कुमार भगतसँग गहिरो माया नपाएको भन्दै सुसाईट

नेपाल जेसीजमा परीवर्तनको खाचो छ, जुन कुरा मैले ११ वर्षको जेसीज अभियानमा देखेको छुु ।

नेपाल जेसीजमा परीवर्तनको खाचो छ, जुन कुरा मैले ११ वर्षको जेसीज अभियानमा देखेको छुु ।

मंगलवार, १ पुष २०७६, ०२:३३

पुर्वी पहाडी जिल्ला भोजपुरको वोखीममा २०३८ सालमा पिता ज्ञानेन्द्र बहादुर कार्की र माता राधा देवि कार्कीको को कोखबाट जन्मीएका सुरेश कार्की मोरङको सामाजिक क्षेत्रमा चिनीएको नाम हो । भोजपुरमा जन्मीए

लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

सोमबार, ३० मंसिर २०७६, १७:१७

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका ८ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरान र प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी टोलीले आईतबार राती

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles