ईलाममा रुखबाट लडेर १ जनाको मृत्यु - Pahilo Online

ईलाममा रुखबाट लडेर १ जनाको मृत्यु

writer

ईलाम । ईलामको माङसेबुङ १ नागरुङमा रुखबाट लढेर १ जनाको मृत्यु भएको छ । आज बिहान ११ बजेको समयमा बर्ष ६६ को धन राज लिम्बु घर नजिकै रहेको बारीमा घास झार्ने क्रममा अंदाजी १५, २० फिट अग्लो बोरीको रुखबाट लडेर मृत्यु भएको थियो । घटनाबारेमा जानकारी पाउनासाथ तत्काल घटनास्थलमा प्रहरी चौकी गजुरमुखीबाट खटिएको प्रहरीको टोलीले घटनास्थल सुरक्षित राखेको थियो भने ईलाका प्रहरी कार्यालय रबी पाँचथरबाट खटिएको प्रहरीको टोलीले सम्पुर्ण कानूनी प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes