प्रदेश-१
विराटनगरबाट सिद्धबाबा भारत भागे
बिहीबार, ९ माघ २०७६, २३:०५
विराटनगर । बलात्कार अभियोग लागेका ‘सिद्वबाबा’ भनिने कृष्णबहादुर गिरी विराटनगरको सीमावर्ती नाका जोगवनीबाट भारत पसेर सम्पर्क विहीन भएका छन् । उनी जोगवनी नाकाबाट भारत पसेको स्रोतले जनाएको छ । गिरी
वडा नं ४ मा सडक शिलान्याय
बिहीबार, ९ माघ २०७६, १७:३५
अर्पना केशी पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा जनप्रतिनिधी आए पछि विकाश निर्माणका कामले तिव्रता पाएको छ । यसै क्रममा वडा नं ४ को धरानेटोल, न्यु क्षितिज टोल, कुलुङ
वडा नं ४ लाई आधारभुत स्वास्य केन्द्र निमार्ण गर्न जग्गा हस्तान्त्रण
बिहीबार, ९ माघ २०७६, १७:२७
अर्पना केशी पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे ४ को न्यु क्षितिज टोलमा केन्द्र सरकारको ३८ लाख लगानीमा आधारभुत स्वास्थ्य केन्द्रको भवन बनाउन जग्गा प्राप्त भएको छ । स्थानीय चन्द्र
मोरङको पथरीमा सुकुम्बासीको नाममा राजनीति
बिहीबार, ९ माघ २०७६, १६:५८
अर्जुन जम्नेली राई मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा सुकुम्बासीको नाममा राजनीति सुरु भएको छ । सुकुम्बासीको स्थापित नेता जहरमान लिम्बूको अध्यक्षता सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधान पहल नगर समिती
गुनासो सुन्न खेत बारीमै स्थानीय तहका जनप्रतिनिधि
बुधबार, ८ माघ २०७६, २१:१३
दमक । झापाको कमल गाउँपालिकाका जनप्रतिनिधिले किसानका खेतबारीमा नै पुगेर कृषि क्षेत्रको अवस्थाका बारेमा जानकारी लिएका छन्। किसानको आवश्यकता र अवस्था बारे जानकारी लिन तथा आगामी आर्थिक वर्षको बजेट, नीति
झापाबाट लागुऔषध सहित ३ जना पक्राउ
बुधबार, ८ माघ २०७६, १७:१३
झापा । झापाको बिर्तामोडबाट लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन। हिजो दिउँसो ३ बजे बिर्तामोड नगरपालिका ३ स्थितमा रहेको एक होटलबाट १६ ग्रामब्राउन सुगर सहित १ महिला र
पथरीशनिश्चरे नगरमा शिक्षातर्फ ११ सदस्यीय स्थानीय तह कार्यान्वयन समिति गठन
बुधबार, ८ माघ २०७६, १७:०४
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले शिक्षातर्फ ११ सदस्यीय स्थानीय तह कार्यान्वयन समिति गठन गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षताको नगर शिक्षा समितिको बैठकले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर
शहीद रामकृष्ण श्रेष्ठ महिला गोल्डकपमा मोरङ च्याम्पियन
बुधबार, ८ माघ २०७६, १६:४०
धनकुटा । धनकुटामा सम्पन्न शहीद रामकृष्ण श्रेष्ठ प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि मोरङ फुटबल क्लबले जितेको छ। धनकुटाको तल्लो टुँडिखेलमा मंगलबार फाइनल खेलमा धनकुटा फुटबल संघलाई १–० गोल अन्तरले पराजित
६ वटा योजनाको अनुगमन्
मंगलवार, ७ माघ २०७६, २१:४९
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको योजना अनुगमन् समितिले आज ६ वटा योजनाको अनुगमन् गरेको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको संयोजकत्व रहेको समितिले वडा नम्वर ९ को
मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु
मंगलवार, ७ माघ २०७६, १७:२९
मोरङ । झापा अर्जुनधारा नगरपालिका ५ बस्ने ५४ बर्षीय पशुपति भट्टराईको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ। सोमवार अपरान्ह पौने ४ बजे मोरङ बेलबारी ४ बेतना स्थित पुर्ब पश्चिम राजमार्गमा पूर्वबाट