ग्रामिण सुधार सामुदायिक वनले ११ हजार विरुवा रोप्ने
कानेपोखरी । मोरङको कानेपोखरी स्थित ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूहले सात हेक्टर क्षेत्रमा बिरुवा रोप्ने भएको छ । बुधबार बृक्ष रोपन कार्यक्रम गरी औपचारिक उद्घाटन गरेको छ । उद्घाटन कार्यक्रममा कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादुर काफ्ले, सामुदायिक वन उपभोक्ता वन...