प्रधानमन्त्रीको रूपमा देउवाले पाँचौ पटक शपथ लिए
काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक नेपालको प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई शीतल निवासमा सपथ खुवाएकी हुन्। यस्तै राष्ट्रपतिले आजै गृहमन्त्री बालकृष्ण खाँण, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री...