माओवादी केन्द्र वडा नं. ४ को संग्रौला टोल कमिटि - Pahilo Online

माओवादी केन्द्र वडा नं. ४ को संग्रौला टोल कमिटि

writer

पहिलो अनलाइन

शनिश्चरे । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे वडा नं. ४ अन्तरगत संग्रौला टोल कमिटी गठन भएको छ । आज मंगलबार नगर कमिटी उपाध्यक्ष प्रेम ढकालको प्रमुख आतिथ्यतामा ईश्वर राईको अध्यक्षतामा टोल कमिटी गठन भएको हो ।

टोल भेलाले कमिटीको सचिवमा भिमा मगरलाई चयन गरेको छ । कमिटीको सदस्यहरुमा लक्ष्मि विश्वकर्मा, पर्शुराम राई, गणेश राई, जगत बहादुर राई, नारायण खत्री, विनोद कुमार विश्वकर्मा, अटल विश्वकर्मा, गंगा सुन्दास रहेका छन् । यसैगरी, राधाकुमारी शंकर, दुर्गा दर्जी, सुमित्रा संग्रौला, रुद्रप्रसाद गुरागाई, सम्झना विश्वकर्मा, भिममाया विश्वकर्मा, भिमकुमारी लम्साल, ईन्दिरा गजमेर, गंगादेवी ओझा, मदन दर्नाल, अस्मिता घिमिरे, प्रेम गजमेर, निर्मल संग्रौला, डम्बर प्रसाई र संगीता घिमिरे रहेका छन् ।

कार्यक्रममा माओवादी नेता जहरमान लिम्बु, ध्रुवकुमार बराईली, मानबहादुर पौडेली, राजकुमार विश्वकर्मा, वडा पार्टी अध्यक्ष धनपाल देवान, सचिव रविन मगर, वडा पार्टी सदस्य नारायण दाहाल, अमरबहादुर बराइलीलगायतको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes