विराटनगर विमानस्थलको स्तरोन्नती प्रक्रिया सुरु
विराटनगर । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थल स्तरोन्नतिको लागि केन्द्र सरकारको विभागीय मन्त्रालयमा प्रस्ताव पेश गरिएको जानकारी दिनुभएको छ । मुख्यमन्त्री निवासमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संघ १ नम्बर प्रदेशको टोलीसँग कुरा गर्दै मंगलबार मुख्यमन्त्री राईले विराटनगर...