जापानमा आँधीका कारण करिव चार लाख मानिस प्रभावित, हवाइ तथा रेलवे सेवा अवरुद्ध
भारी वर्षापछि आएको आँधीले जापानको जनजीवन प्रभावित बनाएको छ । फक्साई नामको आँधीका कारण जापानका टोकियो, कानागावा, सिङजुका शहर आँधीको चपेटामा परेका छन् । ती शहरका ३ लाख ९० हजार नागरिकलाई सुरक्षित रहन अपील गरिएको छ । आँधीका कारण जापानका...