माग सुनुवाई नभए ब्यारेजको कन्ट्रोल रुम कब्जामा लिने कोसी पीडितको चेतावनी
सुनसरी — पाँच सातादेखी कोसी ब्यारेजमा क्षतिपूर्ति र मुआब्जा माग गर्दै रिले अनशन बसका सुनसरी, उदयपुर र सप्तरीका कोसी पीडितहरुका कुनै सुनुवाई भएको छैन ।पीडितहरुले संघर्ष समिति गठन गरेर नेपाल र भारत सरकारको ध्यानाकर्षण गर्न पाँच सातायता ब्यारेजमा रिले अनशन...