मिलेमतोमा कानेपोखरीको वन क्षेत्र अतिक्रमण बढ्दै
वन कर्मचारीकै मिलेमतोमा मोरङ कानेपोखरीको वन क्षेत्र अतिक्रमण बढ्र्दै गएको छ । कानेपोखरी गाउँपालिका–७, स्थीत कानेपोखरी चोकमा राष्ट्रिय वन र सामुदायिक वन अतिक्रमण बढ्दै गएको हो । वन अतिक्रमणमा सामुदायिक वन,वन कर्मचारी र विचौलियाको मिलेमतोमा अतिक्रमण हुने गरेको छ ।...