केराबारीमा फुड एण्ड म्युजिकल फेस्टिबल गरी पर्यटक भित्र्याइने
केराबारी (मोरङ) । स्थानीय पर्यटन प्रवर्धन र युवाहरुलाई व्यवसायमा आकर्षण गर्ने उदेश्यले मोरङको केराबारीमा ‘केराबारी फुड एण्ड म्युजिकल फेष्टिबल फेयर—२०७६’ हुने भएको छ । होटल तथा पेय पदार्थ व्यवासायी संघ, केराबारीको आयोजनामा मंसिर १६ देखि २४ गतेसम्म फेस्टिवल हुने...