प्रदेश १ सरकारले पर्यटन पूर्वाधारका लागि छुट्याएको बजेट उपयोगमा ध्यान दिएन
मोरङ । पर्यटन पूर्वाधारका लागि डेढ अर्ब रुपैयाँ छुट्याएको प्रदेश १ सरकारले बजेट उपयोगमा ध्यान दिएको छैन । ठूलो बजेट ठोस काममा उपयोग गर्नुको साटो उसले पर्यटन वर्ष उद्घाटनमा मात्रै २५ लाख रुपैयाँभन्दा बढी खर्च गर्ने भएको छ । प्रदेशका उद्योग, पर्यटन,...