परीक्षा समितिद्वारा काक्षा ८ सम्मको वार्षिक परीक्षा अनुगमन्
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा हाल सञ्चालित कक्षा ८ सम्मको वार्षिक परीक्षाको नगरको परीक्षा समितिले अनुगमन् गरेको छ । परीक्षा समिति संयोजक नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, सदस्य सचिव नवीन खुलाल सहित समितिका सदस्यहरु सहभागि भई दैनिकजसो सामुदायिक...