ताप्लेजुङमा मापदण्ड विपरित क्वारेन्टाईनमा राखिएका तीन जनालाई नौ दिनमै घर पठाइयो
ताप्लेजुङ । क्वारेन्टाइनमा राखिएकालाई कम्तिमा १४ दिन निगरानीमा राख्नुपर्ने मापदण्ड विपरित तीन जनालाई नौ दिनमै घर पठाइएको छ । फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी कोरोना संक्रमित १९ वर्षीय महिलासंगै जहाजमा आएका १ जनालाई परिवारसहित क्वारेन्टाईनमा राखिएको थियो । सदरमुकामस्थित...