कोरोना भाईरसको महामारीको कारण एसिया कप अन्योलमा
एजेन्सी । कोरोना भाईरसको महामारीको कारण यसै वर्ष हुने एसिया कप अन्योलमा परेको छ । पछिल्लो समय कोरोनाको कारण सबै खेलकुद प्रतियोगिता स्थगित हुँदै आएको छ । त्यसैको मारमा एसिया कप समेत पर्ने देखिएको छ । यद्दपी, पाकिस्तान क्रिकेट बोर्डका...