राजको हत्या आरोपमा ३ जना युवा पक्राउ
सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका २० का २८ बर्षीय राजन राईको हत्याको आरोपमा ईलाका प्रहरी कार्यालय ईटहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको कानेपोखरी गाउँपालिका ५ का २० बर्षीय प्रज्वल तामाङ, ईटहरी उपमहानगरपालिका २० का १९ बर्षीय...